Author Archive

भरतपुरमा एमालेका उम्मेदवार सुवेदी १४ मतले अघि
काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी

कुशे ८ मा माओवादी केन्द्रका डिल्ली सिंहकाे प्यानल बिजयी
जाजरकोट, कुसे गाउँपालिका वडा नं. ८ मा माओवादी केन्द्रका उम्मेदवार डिल्ली सिंहको प्यानल बिजयी भएको छ ।निर्वाचित वडाध्यक्ष सिंहले ५२३ मत प्राप्त गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रोकाले ३५७ मत

श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त
काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । उनलाई बिहीबार राष्ट्रपति गोटावाया राजापाक्षेले प्रधानमन्त्री नियुक्त गरेका हुन् । श्रीलंङ्कामा देखिएको आर्थिक समस्याका कारण प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि विक्रमासिंघे प्रधानमन्त्री नियुक्त भएका हुन् ।

रोल्पाको थवाङमा माओवादी केन्द्र विजयी
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१६ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२

ताँजाकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका जैसी विजयी
हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् । जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर

कोहलपुर १५ मा कांग्रेसको पुरै प्यानल विजयी
कोहलपुर, शनिबारबाट सुरु भएको मतगणनामा कोहलपुर नगरपालिका वडा न. १५ मा नेपाली काङ्ग्रेसको पुरै प्यानल विजय भएको छ ।नेपाली कांग्रेसका दिपेन्द्र कुमार चौधरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सन्त कुमार थारु, महिला सदस्यमा

कोहलपुर १५ को अपडेट : १८४१ मत गन्दा कसको कति भोट ?
कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ। कोहलपुर नगरपालिका १५ मा १८४१ मतगणना हुँदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ । मेयर पदका उम्मेदवारहरुको कस्को कति मत ? शनिवार बिहान बाट सुरु
पेट्रोलियम पदार्थको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो
काठमाडौं, नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।जसअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य

कोहलपुर १ मा माओवादीको पुरै प्यानल विजयी
कोहलपुर, शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा कोहलपुर नगरपालिका वडा न. १ मा नेकपा माओवादी केन्द्रको पुरै प्यानलको विजय भएको छ ।नेकपा (माओवादी केन्द्र ) का बद्री प्रसाद जैशी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । त्यस्तै महिला

कोहलपुर नगरपालिका अपडेट : कस्को कति मत ?
कोहलपुर, स्थानीय तह निर्वाचन अन्तर्गत कोहलपुर नगरपालिकामा मतगणना जारीनै रहेको छ । कोहलपुर नगरपालिका १ मा १००० मतगणना हुदा सबै उम्मेदवारहरुको प्रतिस्पर्धा उत्तिकै चलिरहेको छ ।शनिवार बिहान बाट सुरु भएको मतगणनामा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र )

