Author Archive

राजधानीमा शिक्षकको आक्रोश, सडक र जनजीवन प्रभावित
काठमाडौं । शिक्षा ऐनको माग गर्दै केही दिन देखी काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनले राजधानीका मुख्य सडकहरू ठप्प पारेका छन्। आन्दोलनकारी शिक्षकहरूले लामो समयदेखि नयाँ शिक्षा ऐनको माग गर्दै आएका छन्, जसले उनीहरूको पेशागत अधिकार, स्थायित्व, र

चीनको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
काठमाडौं । चीन भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले चीनले गरेको विकास नेपालका लागि प्रेरणा भएको बताएकाछन । सि पि सिको अन्तर्राष्ट्रिय बिभागको निम्तोमा चीनको चोङ्किङ पुगेका शर्माले चिनियाँ सरकारी टोलीसँगको वार्तामा यो कुरा

रूखको ठुटोबाट पानीका धारा छुटेपछि स्थानीय चकित
कास्कीको रुपा गाउँपालिका–६ तालबेँसी फाँटमा करिब तीन मिटर उचाइमा रहेको एउटा रूखको ठुटोबाट निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा छन् । गत फागुन १४ गते शिवरात्रिको दिनदेखि निरन्तर पानीका धारा झर्न थालेपछि स्थानीय आश्चर्यमा परेका

वीरेन्द्रनगरमा एकाबिहानै कसले चलायो गोली ?
सुर्खेत, शनिबार वीरेन्द्रनगरमा गोली चलेको छ। वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलस्थित युवराज रिजालको घरमा बिहान अज्ञात स्थानबाट गोली चलेको हो । उक्त गोली छाना छेडेर कोठाभित्र खसेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उक्त

जाजरकोटको कुशे केन्द्रबिन्दु भएर लगातार दुई भूकम्प
खलंगा, जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार साँझ लगातार दुईवटा भूकम्प गएको छ । पहिलो भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको थियो भने दोस्रो भूकम्प तीन मिनेटपछि गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार

बारमा दलीय हस्तक्षेप रोक्न व्यवसायीक समूहले जित्नुपर्छः रमन श्रेष्ठ
काठमाडौं । ‘व्यवसायिक कानुन व्यबसायी समूहका’ का उम्मेदवारले नेपाल बार एशोसिएशनलाई सरकार र दलीय हस्तक्षेपबाट मुक्त गर्न आफुहरुले जित्नुपर्ने बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनिहरुले बारमा पनि बालुवाटार र

न्यायालयलाई बेथिती र भ्रष्टाचर मुक्त बनाउन हाम्रो टिम : रमन कुमार श्रेष्ठ
काठमाडौं । वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले न्यायालयलाई बेथिति र भ्रष्टाचार मुक्त बनाउन नेपाल बारमा आफ्नो समुहलाई जिताउन अनुरोध गरेका छन् । मंगलबार काठमाडौंमा व्यवसायिक कानुन व्यवसायी समूहले गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा श्रेष्ठले आफूहरुले जितेमा गिर्दो

सुर्खेतको वीरेन्द्रनगरमा बदिया भालेको स्वादमा माया थकाली
विरेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगरमा दाङको चर्चित बदिया भालेको स्वाद सहित माया थकाली रेष्टुरेन्ट तथा क्याफे सुरु भएको छ । प्रतिभा वली र हरी कठायत संचालक रहेको माया थकाली विरेन्द्रनगरको रंगशाला पुर्वी गेटमा सुरु भएको हो । सोमबार

राजावादीको भड्किलो प्रदर्शन : २ जनाको ज्यान गयो, ११० घाइते, १४ ठाउँमा आगजनी
काठमाडौँ, शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन उग्र बनेको हो।

“अन्धकार पछिको उज्यालो”
सुनिता एउटा सानो गाउँमा जन्मेकी थिई। गाउँ हरियो पहाडहरूले घेरिएको, खोल्साहरू झरना जस्तै बग्ने, चराहरू बिहानै चिरबिर गर्ने ठाउँ थियो। ऊ गाउँकै स्कुलमा पढ्थी, तर मनमा ठूलो सपना थियो—ठूलो शहरमा गएर ठूलो मान्छे बन्ने। उसको बुबा