Author Archive

१२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परीक्षा अन्योलमा परेपछि

वैशाख ११ तय, परीक्षा नरोकिने बोर्डको मिहिन निर्णय
काठमाडौँ । नैतिक र राजनीतिक संकटबीच राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा रोक्ने छैन भन्ने निर्णायक कदम चालेको छ। बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको हो। तर, शिक्षक

समाजवादका लागि सडक मोर्चा अपरिहार्य : दिपक
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ले वैज्ञानिक समाजवाद स्थापना गर्न अब संसदभित्र होइन, जनताको बाटोबाट अर्थात् सडकबाट मोर्चा निर्माण गर्नुपर्ने समय आएको बताएका छन्। १५६औं लेनिन दिवस तथा

दलाल पुँजीवादका मतियारहरू समाजवादी हुन सक्दैनन् : आहुती
काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुतीले दलाल पुँजीवादका मतियारहरूले समाजवादको नाममा ढोंग गर्दै आएको आरोप लगाउँदै तिनीहरू कहिल्यै समाजवादी हुन नसक्ने स्पष्ट पारेका छन्। १५६औं लेनिन दिवस तथा नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना

कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव भेटियो
धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका-१० स्थित शिवनगरमा मंगलबार बिहान एउटा रहस्यमय घटना घटेको छ। घटियाघाट रोड नजिकै तोरीको भुसमा आगो लागेको अवस्थामा एक जलेको शव र नजिकै एक मोटरसाइकल भेटिएको छ। शवको अवस्था अत्यन्तै बिग्रिएको कारण

शिक्षक आन्दोलनको घेराभित्र परीक्षा बोर्ड : कक्षा १२ को परीक्षा ‘होल’ कि ‘नहोल’ ?
काठमाडौं । आन्दोलनरत शिक्षकहरूको दबाब, शिक्षा मन्त्रालयको लाचारी र राजनीतिक अदृश्य चलखेलको चपेटामा परेको राष्ट्रिय परीक्षा बोर्ड आज फेरि बैठकमा बस्दैछ। निर्णय गर्नु छ- कक्षा १२ को परीक्षा हुने हो कि हुने होइन। शिक्षकहरूले भने पहिल्यै

वर्तमान सत्ताभित्र रहेर समाजवाद असम्भव : लिलामणि पोखरेल
काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले वर्तमान संसदीय संरचनाभित्र बसेर समाजवादी लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारेका छन्। उनले यो संरचना पूँजीवादी राज्यसत्ताको निरन्तरता मात्र भएको बताउँदै क्रान्तिकारी मार्गमा रुपान्तरणको आवश्यकता औंल्याएका छन्। नेपाल

उत्पीडितहरूको अधिकार तथा राष्ट्रिय स्वाधीनताका लागि स्वाधीन संयुक्त सरकार आवश्यक : कञ्चन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले उत्पीडित वर्गहरूको अधिकार सुनिश्चित गर्दै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि स्वाधीन संयुक्त सरकार निर्माणको आवश्यकता रहेको बताएका छन्। सोमबार नेकपा (बहुमत) ले १५६औं लेनिन दिवस तथा

वीरगंज घटनाप्रति मुस्लिम मुक्तिमोर्चा बाँकेको ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग
नेपालगन्ज । वीरगंजमा भएको साम्प्रदायिक घटनाप्रति गम्भीर आपत्ति जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट मुस्लिम मुक्तिमोर्चा बाँकेले दोषीमाथि कडा कारबाहीको माग गरेको छ। मोर्चाका अध्यक्ष इमरान खानको नेतृत्वमा एक प्रतिनिधिमण्डलले आइतवार बाँकेका प्रमुख जिल्ला अधिकारीलाई

शैक्षिक विकृति विरुद्ध अखिल (क्रान्तिकारी)को अभियान : बागमतीमा अनुगमन समिति गठन
काठमाडौं । शिक्षा क्षेत्र व्यापारीकरणको दलदलमा धस्सिँदै जाँदा विद्यार्थीका सपना लिलाम भइरहेका छन्। संविधान, ऐन, नियमावलीले निशुल्क, समान र गुणस्तरीय शिक्षाको ग्यारेन्टी गरे पनि व्यवहारमा त्यसको अनुभूति छैन। यही पृष्ठभूमिमा अखिल (क्रान्तिकारी) बागमती प्रदेश समितिले शैक्षिक