Author Archive

पार्टी कार्यालय बनाउने जिम्मा लिएका मीनबहादुर हाम्रै मान्छे हुन् : एमाले

काठमाडौँ, सत्तारुढ दल नेकपा एमालेको पार्टी मुख्यालय भवन बनाइदिने जिम्मा लिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ पार्टीकै मान्छे भएको बताएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै व्यवसायी मीनबहादुर गुरुङ एमालेकै

मीटरब्याजीमाथि नेकपा बहुमतको ‘जनकारबाही’

धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमतले) दाङका एक मीटरब्याजीमाथि ‘जनकारवाही’ गरेको छ । मीटरब्याजमा पैसा लगाएर लुटधन्दा चलाएको र सयौं जनताको जीवन बर्बाद पारेको आरोप लगाउँदै घोराही–१४ का दुर्गाप्रसाद पन्थलाई सो समूहले कालोमोसो दलेको हो । उक्त

सफलताका लागि आमाको लात…

कक्षा ६ मा पढ्ने बालबालिका राष्ट्रिय निकुञ्जको शैक्षिक भ्रमणमा थिए । जंगलमा उनीहरूले एउटा पोथी जिराफले बच्चा जन्माउँदै गरेको दुर्लभ दृश्य देखे । उनीहरूको गाडी झाडीबिच रोकियो । सबै उत्सुकतापूर्वक सो दृश्य हेर्न लागे । पोथी जिराफ निकै अग्लो थियो ।

कर्णालीमा दोस्रो जवान जागृति शिखर सम्मेलन

सुर्खेत, विरेन्द्रनगर सुर्खेतमा संयुक्त दोस्रो जवान जागृति शिखर सम्मेलन सुरर भएको छ । मंगलबारदेखि कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा सुरु भएको हो । कर्णाली इसाई एकता समाज सञ्जाल समिति र इसाई समाज सुर्खेतको आयोजनामा कर्णाली प्रदेशको

यात्रुसँग बढी भाडा असुल्ने ३१ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, यात्रुसँग बढी भाडा असुल्ने ३१ जनालाई ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको छ। मंगलबार बल्खुबाट एउटा सवारीसाधनसहित आठजना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट तीनजना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। मंगलबार

देशभर बाढी पहिरोबाट २४६ को मृत्यु १८ जना अझै बेपत्ता

काठमाडौँ । देशभर बाढी पहिरोबाट मृत्यु हुनेको संख्या २४६ पुगेको हो । नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन्

वीरेन्द्रनगरका चोकहरूमा “समस्याका कहर” नाटक प्रदर्शन

सुर्खेत, वीरेन्द्रनगर बडा दशै नजिकिँदै गर्दा वीरेन्द्रनगरका विभिन्न स्थानमा “समस्याका कहर” नामक सडक नाटक प्रदर्शन गरिएको छ । मण्डला ड्रामा स्कुलका बिद्यार्थीहरूद्भारा सडक नाटक प्रदर्शन गरिएको हो । आइतबार वीरेन्द्रनगर ११ को देउती बज्यै चोक, ८

वर्तमान सरकारले जनताको विश्वास गुमायो : माओवादी केन्द्र

काठमाडौँ , प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले गर्दा सरकार र प्रणालीप्रति नै जनविश्वास हराउन पुगेको बताएको छ। बाडीपहिरो र डुबानका वेला जनताको अपेक्षा पूरा गर्न नसकेकाले जनतामा यस्तो अवस्था आएको माओवादीले बताएको हो। आज

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश राउतलाई आइतबार नेपालकाे प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको थियाे ।

एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीलाई

काठमाडौँ, एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णालीले हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा ललितपुर क्विन्सलाई ३–२ को सेटमा हराउँदै कर्णालीले उपाधि हात पारेको हो। लगातार पहिलो र दोस्रो सेट