Author Archive

मतदान सम्पन्न, मतदाताको उपस्थिती भने अपेक्षाभन्दा न्यून

काठमाडौँ, प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदान सकिएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो । विभिन्न स्थानमा झडप एवम् आगजनी भएपनि समग्रमा शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न

बाजुरामा मतपेटिकामा आगजनी, मतदान स्थगित

धनगढी, बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको

माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ

काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतका कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ । आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै

नेकपा बहुमतका कार्यकर्ताले मतपेटिका फुटाए

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन् । माछापुच्छ्रे गाउँपालिका ९ बस्ने ३२ वर्षीय सूर्य परियारले आज बिहान पौने ११ बजेतिर मतदान गरिसकेपछि मतपेटिका

बैतडीमा ११३ वर्षीया वृद्वा मानमतीदेवीले गरिन् मतदान

बैतडी । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको पाटन नगरपालिका–४ की मानमतीदेवी भट्टले मतदान गरेकी हुन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा पुगेर भट्टले मतदान गरेकी हुन् । बैतडीमा कैदीबन्दीले मतदान

अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान

रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् । उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार

दोलखाको एक मतदान केन्द्र चल्यो गोली

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ । दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।

पूर्व सभामुख महराले गरे मतदान

रोल्पा । पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मतदान गरेका छन् । उनले तारा मावि बामरुक लिवाङ रोल्पा मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान

अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका

प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार