Author Archive

बागलुङका चार वटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी
बागलुङका चारवटै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अघिल्लोपटक बागलुङका सबै क्षेत्रमा क्लिन स्वीप भएको कांग्रेसले यसपटक एमालेलाई क्लिन स्वीप गरेको छ । बागलुङ–१ (१) मा दीपेन्द्रबहादुर थापाले एमालेका हीराबहादुर केसीलाई एक हजार चार

गोरखा- २ मा मतान्तर बढाउँदै,पुष्पकमल दाहाल
गोरखा , प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् । दाहाल निकटतम प्रतिद्वन्द्वी भन्दा झण्डै तेब्बर मतान्तरले अगाडि छन् । १२ हजार ६ सय १५ मत

तनहुँ १ मा रामचन्द्र पौडेललाई पछि पार्दै रानाले लिए अग्रता
तनहुँ, तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । रानाले ३ हजार ३४२ र
चितवन–२ मा रवि लामिछानेको अग्रता सुरु
चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता सुरु भएको छ । यसअघि दोस्रो स्थानमा रहेका उनले मतको अग्रता बढाउँदै पहिलो भएका हुन् । पछिल्लो अपडेट अनुसार लामिछानेले ४ हजार ०७

बाँके ३ मा कांग्रेसका राठोरको अग्रता कायमै
काठमाडौँ, बाँके क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठोरले आफ्नो अग्रता कायमै राखेका छन् । एमालेका कृष्णकुमार कक्षपतिलाई पछि पार्दै उनले आफ्नो अग्रता कायमै राखेका हुन् । राठोरले ८ हजार २ सय ६१

प्रचण्डकी बुहारी बिना मगरलाई पछि पार्दै एमालेका तारा लामा
धनगढी, जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर-१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो स्थानमा छिन् । माओवादी

डडेल्धुरामा शेरबहादुरलाई ४५८० को अग्रता
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । १९ हजार ५९६ मत गणना भइसक्दा देउवाले ९ हजार ७७३ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३
मतपत्रमा अधिकृतको हस्ताक्षर नभएपछि म्याग्दीमा मतगणना स्थगित
पोखरा, म्याग्दीमा जारी मतगणना रोकिएको छ । एकै वडाको एक सय चारवटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि विवाद सुरु भएको हो । विवादसँगै मतगणना रोकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । म्याग्दीमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र

एक सय ३५ स्थानको मतगणना जारी
काठमाडौँ, आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ३५ स्थानको मतगणना जारी छ । अहिलेसम्म नेपाली कांग्रेसका

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने
मान्म, कालीकोटमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ । जिल्लाका सबै मतदान केन्द्रको मतपत्र संकलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने

