Author Archive
सामूहिक बलात्कार प्रकरणबारे किन फेरियो बयान ?
दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । कान्तिपुरलाई प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार
बल्ल टुंगियो मर्यादाक्रम
गृह मन्त्रालयले स्थानीय तहका पदाधिकारी र प्रदेशका पदाधिकारीलाई समेट्ने मर्यादाक्रमको टुंग्यो लगाएको खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका छ। गृह मन्त्रालयले स्थानीय तहको पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको हो। जसअनुसार राष्ट्रपतिलाई पहिलो
‘मुसा आतंक’ जहाज ग्राउन्डेड
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो
यी हुन भारतीय विदेशमन्त्री स्वराजसँगै नेपाल आएका विजय गोखले
एजेन्सी – भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद
रहेनन मुनब्बर हल्वाई र पुर्ब प्रनानि शाह
मुनब्बर अली हल्वाई नेपालगन्जबासीका लागि चिरपरिचित नाम हो । बिहिवार विहान भारतमा भएको सवारी दुर्घटनामा हल्वाईले ज्यान गुमाएका छन् । भारतको उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा भएको सवारी दुर्घटनामा दुईजना नेपालीको ज्यान गएको हो । बिहिवार
होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी
यसरी सकियो सोल्टीमा ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि……
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका थिए । संविधानप्रति असहमति जनाउँदै मधेसी दलका नेताहरु नाकामा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दललाई सहयोग गर्दै अघोषित
प्रहरीसँगै घुस असुल्ने प्रहरी यसरी पक्राउ परे
गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए।

फूलचोकीबाट हराएका जोन भेटिए जंगलमा
फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा फेला परेका हुन् । फूलचोकीमा हिउँ खेल्न जाँदा हराएका ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ बुधबार फेला परे । प्रहरीका
भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर

