Author Archive
अब बोर्डिङ स्कुलमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने
अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ। विभिन्न सरोकारवाला निकाय र सरकारद्वारा गठित प्रशासनिक समितिको सुझावका आधारमा संघीय
डोनाल्ड ट्रम्पलाई यस्तो धम्की
ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी
संघीय संसद्को दोस्रो अधिवेशन, चार वटा अध्यादेश प्रस्तुत
संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा
यस्तो छ मोदीको २९ घन्टे कार्यक्रम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौ र मुक्तिनाथकमा साढे २९ घन्टा विताउने भएका छन् । तय भएको कार्यक्रमअनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका

यसरी गरिन्छ यात्रु बसबाट चाइनिज स्याउ तस्करी
करिब एक साता बन्द भएपछि सिरहाबाट रुट र साधन परिवर्तन गरी पुनः चाइनिज स्याउको तस्करी सुरु भएको छ । लहानबाट यात्रुवाहक बसमा लोड गरी चाइनिज स्याउ भारत तस्करी हुने गरेको पाइएको छ। जीप, ट्रयाक्टरबाट स्याउको भारत
पाकिस्तानमा गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ
पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए। खानले भने, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको
यस्तो छ मोदीको सुरक्षा तयारी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गरेर गृहमन्त्रालयले सुरक्षा तयारी थालेको छ । अतिविशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर सुरक्षा तयारी थालेको हो। मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण

प्रचण्डलाई अर्को ठुलो धक्काः आहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा
विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्ति कार्ल माक्र्सको जन्म दिनको अवसर पारेर माओवादी केन्द्रका पूर्वनेता आहुतीको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी घोषणा भएको छ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को नाममा आहुतीको नेतृत्वमा ५१ सदस्यीय आयोजक कमिटी शनिबार सार्वजनिक
भारतीय प्रधानमन्त्री मोदीलाई चार भाषामा अभिनन्दन गरिने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्। सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन
आपराधिक कार्यमा पक्राउ परे पनि सांसद पद सुरक्षित हुने
आपराधिक कार्यमा पक्राउ पर्ने सांसदको पद निलम्बन नहुने भएको छ। यस्तो अभियोगमा पक्राउ परे सर्वसाधारण जेल जाने भए पनि सांसद भने पदमा आसीन हुन पाउने भएका छन्। फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदको पद यथावत् रहने व्यवस्थासहित

