Author Archive

निजी विद्यालयमा यस्तो लुट : कक्षा १ मा भर्ना गर्न ८८ हजार !
नयाँ शैक्षिक सत्रमा भर्नाका लागि निजी विद्यालयहरुले मनपरी शुल्क असुलिरहेका छन् । शुल्क तोक्ने जिम्मेवारीबाट केन्द्र र स्थानीय सरकार एकअर्कालाई देखाएर पन्छिए पछि निजी विद्यालयले जथाभावी शुल्क असुल्न थालेको र त्यसको मारमा अभिभावक परेका छन् ।

गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?
जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको

रारा पर्यटन विकास समितिले गर्यो रारामा सरसफार्इ
रारा पर्यटन बिकास समितिले रारामा सरसफार्इ अभियान थालनि गरेकाे छ । प्रत्यक महिनाकाे दाेस्राे शनिबार संचालन हुँदै अाएकाे रारा सरसफाइ अभियान अन्तगत रारा सरसफाइ गरिएकाे हाे । रारा पर्यटन विकास समितिकाे नेतृत्वमा समितिका पदाधिकारी, नेपाली सेना,मुर्माका

संघीय संसदमा अघिल्लो संसदका भन्दा धेरै समिति बन्ने
संघीय संसदमा अघिल्लो व्यवस्थापिका-संसदका भन्दा बढी समिति बन्ने भएका छन् । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ गरी विषयगत समिति मात्रै १४ वटा बनाउने प्रक्रिया अघि बढाइएको छ ।

भिआइपीको सवारीमा किन निभ्छ ट्राफिक बत्ती ?
नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो

अनियन्त्रित चिनियाँ अन्तरिक्षयान पृथ्वीको कुन हिस्सामा खस्ला !
आफ्नो मिशन पुरा गरिसकेको एक चिनियाँ अन्तरिक्ष यानको अवशेष धर्तीमा खस्ने दिन नजिकिएको छ । धर्तीको कुन हिस्सामा यो खस्छ भन्ने यकिन हुन नसके पनि ३८ सहरलाई जोखिममा राखिएको छ । ‘दि तियांगोङ्ग–१’ नामको उक्त यान

नेपालले भारतलाई दियो पुल बनाउन अनुमति
दार्चुला,नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीनओटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ

को थिए खुमबहादुर खड्का ?
निर्दलीय पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गर्दै लामो इतिहास बनाएका खुमबहादुर खड्का बहुदल आएपछि पार्टी पङ्तीमा असाध्यै मित्रवत प्रकृतिका लोकप्रिय नेता थिए। नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालासँगै खड्काले भारतमा निर्वासन जीवन विताएका थिए। २०३३ सालमा वीपी कोइरालासँगै

रहेनन् पूर्वगृहमन्त्री खुमबहादुर खड्का
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । मृगौला, नसा र छातीको समस्याबाट पीडित खड्काको भारत नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुँदै थियो । बुधबार यता भेल्टिलेटरमा राखिएका खड्काको आज साँझ ५ बजेर १५ मिनेटमा

राज्यलाई कर नतिरेको भन्दै एनसेलका दर्जन बढी टावरमा अागजनी
नेपाल कम्युनिस्ट पार्टीले एनसेलका दर्जनभन्दा बढी टावरमा अागजनी गरेको छ । राज्यलाई बाँकी कर नतिरेको भन्दै नेकपाले विहीबार राति रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, स्याङ्जा, वागलुङ, नवलपरासीलगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा अागजनी गरेको हो । अाफूसँग गरेको