Author Archive

मिडिया सिध्याउने खेलमा सरकार
काठमाडौँ – नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो । यो समाचार

फेरि समातियो ६ किलो सुन, ४ भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप
एसइईको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ। घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका

पत्याउनुहुन्छ, मुसाले यसरी पियो रक्सी
एजेन्सी । रक्सी पिउन कडा नियम भएपनि मुसाले रक्सी नष्ट गर्यो भन्दा तपाईलाई अनौठो लाग्ला । तर भारतको बिहार राज्यको कैमुर जिल्लामा जफत गरेर भण्डारण गरेको रक्सी मुसाले पिएको बताईएको छ । भारतीय मिडियाका अनुसार कैमुर

अँध्यारोमा देखीने सपनाको काम छैन ।
टेक्ने आधार छैन हाँगाको काम छैन फेदै रहेन भने टाउकाको काम छैन अन्यायमा पर्दा पनि उठाउन सकेन काटेर फालीदेउ औलाको काम छैन । सक्छौ भने आउ मित्र कलमसंग लडौँ जावो घनको काम छैन खुँडाको काम छैन

नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन

यसरी धमाधम बेचिन्छ अबैध माछा -पत्तो छैन पशु क्वारेन्टाइनलाई
नेपालगन्जको जमुना नाका नजिकै बिच सडमा अबैध माछा धमाधम बिक्री वितरण भइरहेको हुन्छ । तर सराेकारवाला निकाय देखेर पनि नदेखे झैँ गर्छ । किन हुन्छ यस्तो अबैध माछाको कारोबाररु कस्ले सघाउछ यो कार्यमा ? नेपालगन्ज स्थित

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लायन्स क्लव र कबड्डी संघ प्रचार प्रसारमा
नेपालगन्जमा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन यहाँका सर्वसाधारण स्वस्फूर्त रुपमा अगाडी सरेका छन् । प्रतियोगिताको प्रचार प्रसार, सरसफाई, भोजन, यातायात, स्वयमसेवक लगायतका काममा नेपालगन्जका सर्वसाधारण स्वस्फूर्त अगाडी सरेका छन् । लायन्स क्लव, डिष्ट्रिक्ट

जाजरकोटको कुशे गाँउपालिकामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
जाजरकोटको कुशे गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । समृद्द समाज सस्थाको आयोजना र कुशे गाँउपालिकाकाे समन्वयमा जाजरकोटको कुशे गाँउपालिका ६ घरंगामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हो । समृद्ध सामाज र कुशे गाँउपालिकाको आयोजनामा

फुड सप्लिमेन्टको प्रयोग ‘प्रिभेन्सन ईज बेटर दैन क्योर’
स्वस्थ र दुरुस्थ चुस्त रहने हामी सबैको चाहना हुन्छ । तर हाम्रो जस्तो भौगोलिक र सामाजिक बिषमता रहेको विकासोन्मुख मुलुकमा स्वस्थ्य जीवन बिताउनु ठूलो चुनौती भएको छ । यद्यपि, पौने तीन करोड जनसंख्या रहेको हाम्रो देशमा

