Author Archive

बैशाख ५ गते विप्लवको नेपाल बन्द कारण यस्तो रहेछ (विज्ञप्तिसहित)

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी बैशाख ५ गते नेपाल बन्दको घोषणा गरेको छ । पार्टी महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गरेर आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध र गिरफ्तारी तथा धरपकडविरुद्ध नेपाल बन्दको घोषणा गरेका छन् ।

जब अफिसको सोफामुनि सकेट बम भेटियो…….

काठमाडौंको बसुन्धारास्थित एक कार्यालयमा सकेट बम फेला परेको छ । बसुन्धारामा रहेको ओसिस क्याफेसँगै जोडिएको घरमा सञ्चालित कल्चरल सेन्टरको कार्यालयमा सकेट बम फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कार्यालयको सोफा

नागरिकतामा गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रसासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ। वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला

प्रेमविद्रोह

हरेक उकालिले देख्छन मानिसहरु को-कती थकित छन परम्परा जोगाउन, हरेक उकालिले यो पनि देख्छन कि, मानिसहरु को-कती लालायित छ्न खिया लाग्दै गरेको परम्परा ढलाउन । उकालि छेउको वर र पिपलले सुन्दाहुन प्रेमिल जोडिको मीठो साउती र

धरानमा बस दुर्घटना चारको मृत्यु, ३९ जना घाइते

धरानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्। भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटनामा परेको हो। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ। बसमा

हिन्दुराष्ट्र स्थापनाको माग्दै धर्ना बसेका राप्रपा कार्याकर्तामाथि प्रहरीको लाठी

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का कार्याकर्ता र प्रहरीबीच आज काठमाडौंको प्रदर्शनीमार्गमा झडप भएको छ। हिन्दु राष्ट्र पुन:स्थापनालगायतका माग राखी दबाव धर्ना आयोजना गरेको थियो। सोही धर्नाका क्रममा प्रहरीले भिड तितरवितर पार्न खोज्दा झडप भएको हाे

एथलेटिक्स संघको अध्यक्षमा पूर्वसांसद शाह

जाजरकोट जिल्ला क्षेत्र नं २ का पूर्व सांसद राजिव विक्रम शाह एथलेटिक्स संघको अध्यक्ष चयन भएका छन् । पूर्व सांसद शाह आइतबार चितवनमा सम्पन्न अधिवेशनबाट नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

वैज्ञानिक समाजवादी शिक्षाका आधारहरू

“शिक्षासँग जोडिएका हाम्रा तीनवटा अवधारणाहरू छन् –  एक, बौद्धिक शिक्षा, दुई शारीरिक विकास र ती पोलिटेक्निक शिक्षा, जसले उत्पादन प्रक्रियाका सामान्य वैज्ञानिक सिद्धान्तसँग परिचित गराउनुका साथै बालबच्चा तथा किशोरलाई सबै उत्पादनसँग जोडिएका औजार चलाउन सिकाउँछ । –

भारतबाट भित्रिन्छ बर्डफ्लु

हेटौंडा – भारतबाट ल्याइएका कुखुराबाट बर्डफ्लु भित्रिएपछि २०६३ सालदेखि नेपाल सरकारले भारतबाट पन्छीजन्य पदार्थ अायतमा राेक्याे । तर देशभित्र उत्पादित चल्लाभन्दा सस्तो पर्ने भएकाले लुकाइछपाइ ब्रोइलर कुखुरा ल्याउने क्रम चलिरह्याे । चालू आर्थिक वर्षमा प्रतिबन्ध लगाएको

पिउने पानीमा दिसामा पाइने कोलिफर्म भेटियो

काठमाडौँ –शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका