Author Archive

भाडा समायोजनले पनि रोकेन ट्याक्सी व्यवसायीको असन्तुष्टी

काठमाडौँ – पटक–पटक भाडा समायोजन भए पनि ट्याक्सी व्यवसायीले भने वैज्ञानिक भाडादर समायोजन नभएको भन्दै विरोध गर्दै आएका छन् । सरकारले पहिलोपटक २०६५ सालमा वैज्ञानिक भाडादर लागू गरेको थियो । २०६९ सालमा यसैअनुसार पुनः भाडादर समायोजन

यसरी बन्द भए चिनी मिल, किसानले पाएनन् एक रुपियाँ

सर्लाही – उखु खरिद गरेको पैसा भुक्तानी नगरी सर्लाहीका चिनी मिल यो सिजनका लागि बन्द भएका छन् । मिल बन्द भएपछि जिल्लाको दक्षिणी भेगका किसान निराश छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । स्थानीय

पाइपलाइन परियोजनाका लागि ४१ अर्ब लाग्ने

काठमाडौँ – नेपाल आयल निगमले निर्माण गर्ने तयारी गरिरहेका पेट्रोलियम तथा खाना पकाउने ग्यास ९एलपिजी० पाइपलाइन र इन्धन भण्डारण थल निर्माण परियोजनाका लागि करिब ४१ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अध्ययनमा देखिएको छ । निगमसँगको सहकार्यमा

बालुवाटार यसरी भयो व्यक्तिको

काठमाडौँ – बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको निर्णायक भूमिका रहेको भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् । बस्न्यातले अख्तियारको प्रमुख

विपत्तिले डोर्‍याएको विकासः बदलियो बारपाकको रंग

गोरखा,भूकम्पको चौथो वर्ष बित्यो। २०७२ वैशाख र २०७६ वैशाख गोरखाका लागि भिन्न छ । गोरखामात्रै होइन भूकम्पको केन्द्रबिन्दु बारपाकले यसबीचमा काँचुली फेरेको छ। छपक्कै पक्की घर बनेका छन् । पहिले बारपाकमा एकअर्को घर जान, चिन्न मुस्किल

यसरी भव्य रुपमा सम्पन्न भयो आठौं राष्ट्रिय खेलकुद

नेपालगन्ज, दुई वर्षपछि गण्डकी प्रदेशमा भेट्ने वाचासहित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको छ । बुधबार आयोजित भव्य समारोहका बीच आठौं राष्ट्रिय खेलकुदको समापन गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकुद

प्रतिवन्धका वावजुत अखिल क्रान्तिकारी जाजरकोटले बुझायो ज्ञापन पत्र

जाजरकाेट,विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट भातृसंगठन अखिल ( क्रान्तिकारी ) जाजरकाेटले विभिन्न मागहरू राख्दै जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएकाे छ । आफ्नो माउ पार्टी माथीनै सरकारले प्रतिवन्ध लगाएकाे बेला अखिल ( क्रान्तिकारी ) जिल्ला

प्रतिवन्धका वावजुत पनि विप्लवका विद्यार्थी यसरी छिरे शिंहदरवार

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी केन्द्रीय समितीले विभिन्न मागहरू राख्दै शिक्षा मन्त्रीलाई  मागपत्र बुझाएको छ । आफ्नो माउ पार्टी माथीनै सरकारले लगायको प्रतिवन्धको साथै व्यापक तरिकाले गरिएको दमन र धरपकडका विचमा अध्यक्ष चिरन्जिवी

अखिल क्राान्तिकारी कास्कीकी उपाध्यक्ष आस्था नेपाली रिहा

विप्लव  नेतूत्वकाे भातृ संगठन अखिल क्रान्तिकारीकि कास्किकी उपाध्यक्ष आस्था नेपाली १७ पछि रिहा भएकि छन । करिब १७ दिनकाे  हिरासत वसाई पछी आज रिहा भएकी हुन  । नेपालीलाइ गत चैत्र २४ गते विहानै प्रहरीले घरमै वसिराखेको

राष्ट्रपतिको उडानले विमानस्थल समेत ठप्प

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन उडानका कारण त्रिभुवन विमानस्थलको अन्य उडान चालिस मिनेट ठप्प भएका छन्। बिहान १०ः४५ देखि विमानस्थलमा नोटाम(नोटिस टु एइर म्यान) चालिस मिनेटका लागि जारी भएको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए। यद्यपी राष्ट्रपतिको