Author Archive

बालुवाटारबाट प्रधामन्त्रीले गरे देशबासीको नाममा सम्बोधन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान देशबासीको नाममा सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७६ सालको अवसरमा ओलीले देशबासीको नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा ओलीले अघिल्लो वर्ष सरकारले गरेको कामको फेहरिस्त सुनाउँदै आगामी

लालपुर्जा विहीन त्याे गाउँ

अछाम – मेल्लेख गाउँपालिका–३ ठाँटीका बासिन्दा लालपुर्जाविहिन छन् । तीन दशकमा तीनपटक जग्गा नापजाँच हुँदा पनि स्थानीयले धनीपुर्जा पाएका छैनन् । ४ सय घरले कानुनी रुपमा जग्गा कारोबार गर्न पाएका छैनन् । यो समाचार आजको अन्नपूर्ण

मिलेमतोमा अवैध विद्यार्थीलाई वैध बनाइँदै

काठमाडौं – पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउँदै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सूर्य अर्यालले लेखेका छन् । विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को

दलहरुमाथि राजनीतिक व्यवहार गर्न सरकारलाई वैद्यको सुझाव

काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले राजनीतिक दलहरुलाई राजनीतिक दल सरहकै व्यवहार गर्न सरकारलाई सुझाव दिएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थागत नेता कृष्णदास श्रेष्ठको श्रद्धाञ्जली सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले

आज चैते दशैं र रामनवमी एकैदिन, शक्तिपीठमा घुइँचो

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको छ। यसैगरी

कर्मचारीतन्त्रमा संक्रमण काल

काठमाडौं – वर्ष २०७५ कर्मचारी प्रशासनमा उतारचढावपूर्ण रह्यो । मुलुक संघीयतामा गएकाले धेरै अभ्यास नौलो हुनु स्वाभाविकै हो । अघिल्लो वर्ष स्थानीय तह, प्रदेश र संघको निर्वाचन भए पनि ७५३ स्थानीय तह र ७ प्रदेशमा कर्मचारी

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । १२”अप्रिल २०१९ शुक्रबार एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे । अधिवेशनले कमल वाइबा तामाङ्को अध्यक्षमा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे

खेलाडीले सौजन्य पोशाक लगाउन पाईदैन– सदस्य सचिव बिष्ट

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हक्की खेलमा वडा अध्यक्षको सौजन्य भएको पोशाक खेलाडीहरुले लगाएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपालगञ्जमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सदस्य सचिव बिष्टले राष्ट्रिय

सरकारविरुद्ध आन्दोलन गर्न देउवाकाे कडा निर्देशन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।

विप्लव नेतृत्वको नेकपाका मकवानपुर इन्चार्ज ‘ज्वाला’ पक्राउ

हेटौंडा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज वीरबहादुर घलान ‘ज्वाला’लाई प्रहरीले पक्राउ गरेको छ।   उनलाई हेटौडा १५ फारलाइनबाट गयराति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी