Author Archive

नरेन्द्र मोदी अब केहिदिनका लागि मात्रै भारतका प्रधानमन्त्री
भारतमा भैरहेकाे लोकसभाको निबार्चनले भारतिय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको कुर्सीलाई समेत हलचल अबस्थामा पुर्याइदिएको छ । भारतमा आगामी सरकारको नेतृत्व कुन दलले गर्ने फैसलाका लागि अहिले लोकसभाको निर्वाचन भइरहेको छ । लोकसभामा निर्वाचनमा वर्तमान प्रधानमन्त्री नरेन्द्र

नस्लीय शासकका तालिम प्राप्त लुटेरा र गणतन्त्रको बाँसुरी
भनिन्छ हरेक समस्याको समाधान युद्ध होइन तर समस्याले युद्धको माग गर्दछ भने समाधान त्यसैभित्रबाट हल हुन्छ । सन्जु नेपाली राजनीतिमा समस्याको सयौं उपायहरू अपनाइएको छ । तर समाधान सम्झौतामा सुल्झाउने गरिएको पनि छ । राणाहरुको निरङ्कुकुशताबाट

४८ घण्टाका लागि बन्दजमुनाहा नाका, साेमबार साँझबाट खुल्ने
भारतमा जारी १७ औं लोकसभाको निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सिमा जमुनाह नाका बन्द गरिने भएको छ । ७ चरणमा सम्पन्न हुने लोकसभाको निर्वाचन अन्तरर्गत पाँचौं चरणमा आगामी २३ गते बाँकेसँग सिमा जोडिएको उत्तरप्रदेश प्रदेशको बहराइचमा

नयाँ शक्ति र फोरमबीच एकता हुने पक्का
नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ। शुक्रबार राति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो। एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको नयाँ शक्ति पार्टीका प्रचार

नेपाल र भारत सिमाना रूपैडिया नाका ३ दिन बन्द हुने
नेपालगञ्ज,बाँके नेपाल–भारतको सीमानामा पर्ने रूपैडिया नाका ३ दिन बन्द हुने भएकाे छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा हुने भारतिय लोकसभाको निर्वाचनका कारण २१ गतेदेखि २३ गतेसम्मा बन्द हुने भएको हाे । जिल्ला प्रशासन कार्यालय बाँकेले

खारेज हुँदै गुठि संस्थान
काठमाडौं, स्थापनाको ४४ वर्षपछि गुठी संस्थान खारेज हुने भएको छ। अब धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदालाई संरक्षण गरी मौलिक परम्परा जगेर्नाका लागि अधिकार सम्पन्न राष्ट्रिय गुठी प्राधिकरण गठन गरिनेछ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी

यसरी मनाए पूर्वराजा ज्ञानेन्द्रले विवाहको ४९ औँ वर्षगाँठ
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विवाहको ४९ औँ वर्षगाँठ मनाएका छन्। नेपाली सेनाका तत्कालीन रथी केन्द्र शमशेरकी माहिली छोरी कोमल राणासँग तत्कालीन युवराज ज्ञानेन्द्रको २०२७ साल वैशाख १९ गते विवाह भएको थियो। केन्द्र शमशेरकै जेठी छोरी

सरकारको नीति तथा कार्यक्रम संसदमा पेस हुँदै
काठमाडौँः सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सङ्घीय संसद्मा पेस हुँदैछ। सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम पेस गर्नेछिन्। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को वैशाख १७ गतेको बैठकले अनुमोदन गरिसकेको छ। संघीय संसद्को संयुक्त बैठकमा

अन्ततः बिद्यालय प्रशासनले सच्यायो आफ्नो निर्णय
बाँके संयुक्त सात बिद्यार्थी संगठनले कोहलपुर नगरपालिकाको नगर शिक्षाशाखामा तालाबन्धी गरे लगतै त्रिभुवन नमुना मध्यामिक बिद्यालयले आफनो निर्णय सच्याएको छ । संयुक्त बिद्यार्थी संगठनको चरणबद्ध आन्दोलनको दवावले बिद्यालयले निर्णय सच्याएको हो । केही दिन पहिले सिट

नेपालगञ्जको ब्यस्तचोकबाट दिउसै घर चोरी
बाँके,नेपालगन्ज उपमहानरपालिका वडा नं ११ पासाङ ल्हामु मार्गमा दिउसै एउटा घर चोरी भएको छ । आज दिउसो घरमा कोही नभएको अबस्थामा उक्त घर चोरी भएको हो । दिउसो करिब साढे ४ बजे लुटेराहरुको समहुले ताला ताेढफाेड

