Author Archive

सहजै दोस्रो कार्यकाल जित्ने मार्गमा नरेन्द्र मोदी
एजेन्सी,अहिले भारतमा सम्पन्न लोक–सभा निर्वाचनको मतगणना जारी छ । साँझसम्म सबै परिणाम आइसक्ने सम्भावना छ । सुरुवाती मतगणनाका आधारमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहजै बहुमत हासिल गर्ने देखिएको छ । त्यस्तै भाजपा नेतृत्वको ‘एनडीए’ गठबन्धनले

जब भारतीय खेलाडी पब्जीमा व्यस्त भए…
आगामी साताबाट एकदिवसीय क्रिकेट विश्वकपको माहाले सुरु भएको छ। विश्वकप मिति नजिकिएसँगै खेलाडीहरू अभ्यास र फिटनेसका लागि व्यस्त हुनुपर्ने हो। तर, भारतीय खेलाडीको अनौठो प्यासन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। खेलाडीहरू इंग्ल्यान्ड प्रस्थान गर्नुअघि एयरपोर्टमा

बैतडीमा आगलागी, एकै परिवारका तीन जनाको मृत्यु
बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव

बेरोजगारलाई स्वरोजगार बनाउन ड्राइभिङ तालिम सम्पन्न
बाँके,डुढुवा गाँउपालिकामा बेरोजगारहरुलाई स्वरोजगार बनाउन एक महिने ड्राइभिङ तालिम सम्पन्न भएकाे छ । डुढुवा गाँउपालिका र शुभ लक्ष्मी माेटर ड्राइभिङ सेन्टरको सहकार्यमा सञ्चालित निःशुल्क ड्राइभिङ तालिम सम्पन्न भएको हो । डुढुवा गाँउपालिकाका बिभिन्न वडाबाट वेरोजगार युवाहरुलाई

टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या
एजेन्सी, मोबाइल भिडियो एप टिकटकमा सेलिब्रेटी बनेका एक युवकको गोली हानेर हत्या गरिएको छ । भारतको दिल्लीमा टिकटक सेलिब्रेटी मोहित मोरको गोली हानी हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोर जिम ट्रेनरको रुपमा कार्यरत

उत्पीडित बर्ग र जातीका नेतृत्वको बैचारिक कन्फ्युजन !
हरेक जातीय मुक्ति आन्दोलन बैचारिक स्पष्टता बिना सम्भब भएको इतिहास कहीं कतैपनी सफलतामा पुगेको इतिहास छैन । बरु इतिहासमा त्यस्ता समस्या देखापरेको देखिन्छ । उत्पीडित जाति र बर्गलाई हतियार बनाएर राजनीति स्वार्थ सिद्ध गरेको पाइन्छ ।

भारतीय एसएसबीको दादागिरी,नेपाली भूमिमा अस्थायी पोस्ट निर्माण
नवलपरासी, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पश्चिम नवलपरासीको सीमामा पर्ने दशगजामा अस्थायी पोस्ट निर्माण गरेको छ । सुस्ता गाउँपालिका–५, बलिनगर सीमामा पर्ने दशगजा क्षेत्रको बीचभागमा पर्नेगरी एसएसबीले अस्थायी पोस्ट निर्माण गरेको हो । कच्ची टहरोमा पोस्ट

जटिल जनता, कुटिल नेता
‘म मरेपछि नेपाली काँग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले

नेपालले पहिलो पटक नाप्यो सगरमाथाको उचाइ
पहिलो पटक सगरमाथाको उचाइ नाप्न गएको सरकारी टोली चुचुरोमा पुगेको छ। नापी विभागका अधिकारीहरू बुधबार बिहान तीन बजेतिर सगरमाथाको चुचुरोमा पुगेका हुन्। विभागका प्रवक्ता दामोदर ढकालका अनुसार उनीहरूले आधा घन्टा चुचुरोमा बसेर आवश्यक डाटा संकलन गरेका
बिप्लव नेकपाका भेरी ब्युरो इन्चार्ज शितलसहितका नेताहरु गिरफतार
सुर्खेत,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली शितल सहितका अन्य दुइ नेता पक्राउ परेका छन । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपा विप्लवका भेरि ब्युरो ईन्चार्ज बल बहादुर वली (शितल

