Author Archive

अपहरण, फिरौती र हत्या घटनामा संलग्न खान काठमाडौंबाट पक्राउ

काठमाडौं , प्रहरीको मोस्ट वान्डेट सूचीमा रहेका कपिल्वस्तुका नसिम खानलाई प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुमा रही आधा दर्जन अपहरण, फिरौती र हत्या घटनामा संलग्न खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार बिहान काठमाडौंको नयाँ बानेश्वरबाट

नुवाकोटमा खोलाले बगाउँदा दुई जना बेपत्ता

नुवाकोट–नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । ताँदी गाउँपालिका–२ बस्ने

वडाध्यक्षले घुस मागेपछि…

काठमाडाैँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन उपभोक्ता समिति गठन गरी काम गर्नुपूर्व

बाबुरामलाई छाडेर ओली,दाहालकहाँ पुगिन् पूर्वमन्त्री धमला

काठमाडौं ,पूर्वमन्त्री कल्पना धमला डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी छाडेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी छन्। नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा धमलासहितका नेताहरुलाई पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले आज बिहान

लक्षित बर्गलाई ध्यान दिदै तिलागुफामा बितरण गरियो आधुनिक चुलो

कालिकोट,कालिकोटको तिलागुफा नगरपालिकाले लक्षित बर्गलाई केन्द्रित गरि निशुल्क दुई मुखे आधुनिक चुलो वितरण गरेको छ । नगरपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा आधुनिक फलामे चुलो बितरण गरेको हो । धुवाँमुक्त नगरपालिका निर्माणको शिलशिलामा करिब

गाउँपालिकाबाट निशुल्क सोलार सेट र चुलो पाउँदा मख्ख स्थानिय… !

कालिकोट,कालिकोटको पचालझरना गाउँपालिकाले निशुल्क सोलार सेट र चुलो वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रकाे पूर्ण अनुदानमा सोलार सेट र गाउँपालिकाकै पहलमा  आधुनिक फलामे चुलो बितरण गरेको हो । उज्यालो र धुवाँमुक्त गाँउपालिका

७६ बर्षिया बृद्धाले आँगनमै पाइन नागरिक्ताः भइन खुशिले गदगद

कालिकोट, कालिकाेटकाे पचाल झरना गाउँपालिका वडा नं ६ बोलुगाउँकी ७६ बर्षीया धनपुरा बुढा र वडा नं ४ राम्नाकोटकी ७४ बर्षिया बृद्धा रामछिता रोकायाले बिहिबार पहिलो पटक नागरिकता प्राप्त गरेकी छन । पचालझरन गाउँपालिकाले आयोजना गरेको एकिकृत

यसकारण प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा नहुने…..

काठमाडौँ,सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीको बढुवा गर्न नसकिने जनाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको विहिबारको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो

पर्खाई

एक वफादार कुकुरले आफ्नो प्रिय मालिकलाई रेल स्टेसनमा जीवनभर पर्खेजस्तो, चखेवा आफ्नी चखेविको मृत्युवेदनाले छट्पटीएजस्तो, म तिम्रो केबल एक पर्खाइमा छटपटियको छु । तिमिलाई थाहा नै छ, मानिस आफ्नो प्राणप्रती कति आसक्ती हुन्छ जति आसक्ती आफ्नो

जनप्रतिनिधिको टाउकोमा दुईनाले बन्दुकबाट गोली प्रहार

बेनीघाट रोराङ गाउँपालिका ८ का सदस्य रामजी चेपाङमाथि गोली प्रहार गरिएको छ । टाउकोमा गोली लागेर सख्त घाइते भएका चेपाङलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको छ । गोठीभञ्जयाङस्थित आफ्नै घरमा बुधबार राति खाना खाइरहेको अवस्थामा