Author Archive

खजुरा रोडमा टायर दन्कायर तरुण दलको बन्दः यस्तो देखिन्थ्यो तमासा
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि खजुरमा समेत प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि बर्दिया गुलरिया राेड खजुरामा देखिएको हो । बन्दले बिहानैदेखि जनजिवन प्रभावित पारेकाे

राष्ट्रिय युवासंगठन जाजरकोटको नेतृत्व डिएन शाहीको पोल्टामा
जाजरकाेट, सत्तारुढ नेकपाको युवा संगठन राष्ट्रिय युवा संगठन जाजरकोटको नेतृत्व युवा नेता दिपेन्द्र शाहीको पोल्टामा परेको छ । संघको केन्द्रीय समितिको बैठकले जाजरकोटको नेतृत्वमा दिपेन्द्र शाही उर्फ डिएन शाहीलाई संयोजकमा छनोट गरेको हो । युवा संगठनको

तरुण दलको बाँके बन्दः यस्तो देखिन्थ्यो नेपालगन्जमा प्रभाव (तस्विर सहित)
नेपालगञ्ज । नेपाली काँग्रेसकाे भातृ संगठन तरूण दलले गरेकाे बन्दले बिहानैदेखि बाँकेमा प्रभाव परेको छ । तरुण दल बाँकेले घोषणा गरेको प्रभाव बिहानैदेखि देखिएको हो । सडकमा सार्वजनिक सवारी साधनहरु गुडेका छैनन् भने उद्योग, कलकारखाना, शिक्षण

‘विप्लव’ नेकपा जाजरकोटका इन्जार्ज धमिल कोहलपुरबाट पक्राउ
कोहलपुर । प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी जाजरकोटका इन्चार्ज प्रेम प्रकास ओली धमिल पक्राउ परेका छन् । बाँकेको कोहलपुरबाट प्रहरीले बिहीबार राती प्रेम प्रकास ओली धमिललाई पक्राउ गरेको हो । इलाका प्रहरी

परिवारबाटै हिंसाको शिकार भयौं : यौनिक तथा अल्पसंख्यक समुदाय
काठमाडौं ,यौनिक तथा अल्पसंख्यकयौनिक तथा अल्पसंख्यक समुदायले संविधानले दिएको अधिकार कार्यान्वयन नभएको भन्दै गुनासो गरेका छन् । बिहीबार मितिनी नेपालले राजधानीमा सांसदहरुसंग अन्र्तक्रिया गर्दै यौनिक तथा अल्पसंख्यक समुदायको मुद्दालाई सरोकारवाला पक्षमा सम्बोधन गरिदिन आग्रह गरेको छ
बाबुरामले गरे सरकार छाडने प्रस्ताव
काठमाडौं,समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले सरकार छाड्ने प्रस्ताव गरेका छन । समाजवादी पार्टीको आज बसेको संघीय परिषद्को बैठकमा अध्यक्ष भट्टराईले सो प्रस्ताव गरेका हुन् । सरकारको नेतृत्व गर्ने पार्टी (नेकपा) ले एकातर्फ संविधान संशोधन गर्न कुनै

सलामी, गुलामी, मलामी
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् ।

युवा सङ्घले तोक्यो ७७ जिल्लामा संयोजक र सह-संयोजक
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ । सङ्घको यही कात्तिक १६ गते बसेको कार्यालय बैठकले सङ्घको ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको सङ्घका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले जानकारी

चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुई पक्राउ
चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी
डुंगा चढेर फेवातालमा सरर, बंगलादेशका राष्ट्रपति अब्दुल हमिद
पोखरा,नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदलाई गण्डकी प्रदेश सरकारले पोखरास्थित फेवातालमा डुंगा चढाएर सयर गराएको छ। मध्यान्ह १२ बजे पोखरा आइपुगेका उनी फिस्टेल लज नजिकैबाट फेवातालमा डुङ्गा चढ्न गएका थिए। कडा सुरक्षाबीच बिहीबार दिउँसो राष्ट्रपति

