Author Archive

पराधिन शासक, कमजोर राष्ट्रियता
तात्कालिक नेपाल र तात्कालिक भारतस्थित ब्रिटिसको इष्ट इण्डिया कम्पनिबीच सन् १८१६ मा सुगौली सन्धि हुनुभन्दा अगाडिको नेपाल अहिलेभन्दा करीब ६० प्रतिशतले ठूलो थियो । त्यो नेपाल पूर्वमा टिस्टा, पश्चिममा सतलज र दक्षिणमा गंगा मैदानसम्म फैलिएको थियो

पैसा जम्मा गर्न बैंक आएका ग्राहकले हजारका नक्कली नोट ल्याएपछि…
डोटी,डोटीको दिपायलस्थित एनसिसी बैंकले हजार दरका दुई वटा नक्कली नोट फेला पारेको छ । बैंकले रकम जम्मा गर्न आएका एक जनाले ल्याएको रुपैयाँमा दुई वटा हजार दरका नक्कली नोट फेला पारेको हो । बैंकले फेला पारेको
लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भूभाग हो – सर्वोच्च
काठमाडौं,सर्वोच्च अदालतले भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि रहेको पुस्टि गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाईपछि जारी गरिएको आदेशमा सर्वोच्च अदालतले लिम्पियाधुरा, लिपुलेक र कालापानी ‘नेपालको भूभाग’ भएको उल्लेख गरेको हाे । लिम्पियाधुरा, लिपुलेक

मन्त्रीको टुंगो लगाउन सकेन नेकपा सचिवालय बैठकले
काठमाडाैँ,मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गर्न भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा सचिवालय बैठकले कुनै निर्णय लिन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपनि मन्त्रीको विषयमा
ओली पाँच वर्ष नै प्रधानमन्त्री, अब पार्टीको जिम्मेवारी प्रचण्डलाई
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय गरेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको छ । बुधबार बसेको नेकपा सचिवालयको बैठकले

उपसभामुख तुम्बाहाम्फेले गरिन् मन्त्रीको प्रस्ताव अस्वीकार
काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने प्रधानमन्त्री केपी ओलीको प्रयास असफल भएको छ । बुधबारै मन्त्रिमण्डल पुनगर्ठनको तयारीमा रहेका नेकपा अध्यक्ष समेत रहेका ओलीले आजै बिहान उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटारमा बोलाएर राजीनामा गर्न र मन्त्रीको

रहन देउ मलाई एक्लै !
रहन देउ आज मलाई यहीं एक्लै एक्लै म पिई दिन्छु जहर प्याला आज एक्लै एक्लै एक्लै नै म लडी दिन्छु यो युद्द जिन्दगीको हिडी दिन्छु एक्लै आज यात्रा मरभुमिको । जुवा जस्तै जिन्दगी यो हारजितको पत्तो

जन्मदाको खाट अलग, मर्दाको घाट अलग
विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनैबेला क्यालिफोर्नियाको गभर्नर थिए । जुनबेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको शालिक बनायो । उनैबाट होटलको भव्य उद्घाटन गराउँदै घोषणा गरियो– ‘आर्नल्डले चाहेको समयमा त्यो होटलमा निशुल्क बस्न

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव
बाँके,बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ
स्राेत नखुलेको ३५ लाखसहित दुई जना पक्राउ
निजगढ, बारा जिल्लामा प्रहरीले स्रोत नखुलेको ३५ लाख ५० हजार नगदसहित दुई जनालाई पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालका अनुसार पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–७ का झवानीका सुनिल महतोे र राजन

