Author Archive

बाँकेमा ८१ जना युवाहरु सतारूढ नेकपामा प्रवेश
नेपालगन्ज,बाँकेमा करिब ८१ जना युवाहरू सतारूढ नेकपा बाँकेमा प्रवेश गरेका छन । आईतबार नेपालगँज उपमहानगरपालिका वडा नं. २० मनिकापुरमा भएको एक कार्यक्रममा ८१ जना युवाहरु नेकपामा प्रवेश गरेका हुन । नेकपा २० नं. वडा कमिटिले आयोजना

डायलासिसका लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल स्रोतका अनुसार अपरान्ह ४ बजे उनी ग्राण्डी अस्पताल पुगेका हुन । स्राेतका अनुसार ओली डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल पुगेकाे
विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो । विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद

देउवाको अभिव्यक्तिः कांग्रेसलाई संकट, नेकपामा आक्रोश
काठमाडौं, नेपाली नेताहरु राष्ट्रियताजस्तो गम्भीर विषयलाई समेत कहिलेकाँही भाषणको विषय बनाइदिन्छन्, र आलोचनाको पात्र बन्छन् । नेपाली नेताहरु राष्ट्रियताका विषयमा एकजुट नभएकै कारण नेपालको हजारौं हेक्टर जमिन भारतले कब्जा गरेको चर्चा र आक्रोश बेलाबेलामा उठ्ने गरेको

पाटे बाघको छालासहित ६ जना पक्राउ
धादिङ ,पाटे बाघको छालासहित धादिङमा ६ जना पक्राउ परेका छन्। पृथ्वीलोकमार्गस्थित गजुरी गाउँपालिका-२, चालिसेबाट धादिङ प्रहरीले एक थान पाटे बाघको छालासहित ६ जनालाई पक्राउ गरेको हो। पाटे बाघको छाला बेचबिखन गर्ने उद्देश्यले ओसारपसार हुँदै छ भन्ने
जन्ती बस दुर्घटना एक जनाको मृत्यु, ४० घाइते १७ को अवस्था गम्भीर
धादिङ । पृथ्वीराजमार्गस्थित धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आइतबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४० घाइते भएका छन् । नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा२ख ६२६८ नंको जन्ती बोकेको बस

यसरी बनाउन सकिन्छ बागमतीलाई फोहोरमुक्त
‘हिँड्दै, पाइला मेट्दै’ भन्ने भनाइ र बागमती नदी सफाइको नियति उस्तैउस्तै भएको छ । दुई महिना नबित्दै बागमतीमा सफाइ गरिएको ठाउँमा फेरि जस्ताको त्यस्तै नै फोहोर हुने गरेको छ । फोहोर गरेर सफा गर्नुभन्दा फोहोर नै

युवालाई पाँच अर्ब बराबरको सहुलियत ऋण
उद्यमशीलतामा लागेका युवालाई सरकारले सहुलियतपूर्ण ऋण दिने भएको छ। राष्ट्रिय युवा परिषद्ले सञ्चालन गरेको एकहप्ते उद्यमशीलता विकास र वित्तीय साक्षरता तालिममा सहभागी भएका युवालाई बिनाधितो सहुलियतपूर्ण ऋण दिने भएको छ। विदेशबाट फर्केका र उद्यम सञ्चालन गरिरहेका

‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी
‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो । अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् । छोरा पाउने आसमा ११ चोटी सुत्केरी

कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय
काठमाडाैँ, अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर

