Author Archive

ठुला-ठुला सपना बुनेर पोर्चुगल पुगेका नेपालि सडकमै सुत्छन्
लिस्बन, पोर्चुगल नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ ।

कालोसूचीमा ४ ठेकदार कम्पनी
काठमाडौं,सरकारले ४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीले समयमा काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले १ देखि २ वर्षसम्म ४ कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा होराइजन विल्डर्स पोखरा, तिवारी

प्रधानमन्त्री ओलीको शल्यक्रिया सम्पन्न
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न भएको छ। प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा सफल शल्यक्रिया भएको हो। त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा रमेश

नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक काठमाडौंमा सुरु
काठमाडौं । नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठक सुरु भएको छ । बैठकमा नेपाली १० सदस्यिय टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहसचिव नवराज ढकालले तथा भारतीय ८ सदस्यिय टोलीको नेतृत्व भारतको वाणिज्य विभागका एडिसनल सेक्रेटेरी

हप्ता दिनदेखी निरन्तर घट्दै सुनको मूल्य
काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो । महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२

धान काट्न गएकी महिलालाई नदीले बगायो
ताप्लेजुङ,धान काट्न गएकी एक महिलालाई तमोर नदीले बगाएको छ। जिल्लाको पाथीभरा याङवरक गाउँपालिका–१ बस्ने ६० वर्षीया संगिता सुनुवारलाई तमोर नदीले बगाउँदा बेपत्ता भएकी हुन्। सोमवार अपरान्ह पौने ५ बजेको समयमा तमोर नदी किनारामा रहेको फेनेबुङ बेशीमा

त्यो रात दिल्लीको अँध्यारो कोठामा …
काठमाडौं । सिन्धुलीको २५ वर्षीया लक्ष्मी (नाम परिवर्त) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए । उनले भने, भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु ।’ नजिकका मान्छेले राखेको प्रस्ताव भएकाले त्यसप्रति

प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिस, अपरेशनको तयारी
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ। पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएका प्रधानमन्त्री ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक अरुण सायमी जानकारी दिए। उनले

दशगजामा भारतीय ज्यादती, सीमा मिचेर चलाउँछन खेतीपाती
बारा । नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ ।
लागुऔषध चरेससहित दुई युवक पक्राउ
रुकुमपूर्व,लागुऔषध चरेससहित यहाँ दुई युवक पक्राउ परेका छन्। उनीहरुलाई दुई किलो ५०० ग्राम अवैध लागुऔषधसहित भूमे गाउँपालिका–४ धौलापहिराबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भूमे–३ क्याङ्सीका २७ वर्षीय तारा रोका र वडा नं

