Author Archive

१३ औं सागः पौडीमा भारतीय खेलाडीलाई हराउँदै गौरिकाले जितिन् स्वर्ण

काठमाडौँ, दक्षिण एसियाली खेलकुद सागमा गोरीकाले सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन ।सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले स्वर्ण जितीन । उनले ब्यक्तिगत २०० मिटर फ्रिस्टाइल भारतीय खेलाडीलाई हराउँदै सागमा पौडीमा नयाँ इतिहास बनाइन

पचालझरना गाउँपलिकालाई रेडक्रसद्धारा स्वास्थ्य उपकरण हस्तान्त्ररण

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका गाउँपालिकालाई १६ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसको अवसरमा रेडक्रसले आबश्यक स्वास्थ्य औजार तथा उपकरणहरु उपलब्ध गएको छ । गाउँपालिकाका प्राथामीक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रहरुका लागि आवश्यक स्वास्थ्य औजार

छाउगोठमा पार्वतीको मृत्युः जेठाजु पक्राउ

काठमाडौं।  छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।

१३ औं सागः क्रिकेटमा भुटानमाथि नेपालको शानदार जित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले

गण्डकी मेडिकल कलेजमा एमबीबीएसको प्रश्नपत्र बाहिरियो

काठमाडौं,गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ। प्रश्नपत्र बाहिरिएपछि कलेजमा विवाद सुरु भएको हाे । कलेजले बढी शुल्क लिएको विरोधमा पहिलो वर्षका विद्यार्थीहरुले परीक्षा बहिष्कार गरेर बाहिर बसिरहेका थिए। यहीबीचमा कलेजका प्रिन्सिपल र

प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच अस्पतालमै २५ मिनेट कुराकानी

काठमाडौं,चिकित्सकहरुले डिस्चार्ज दिने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल परिसर पुगेकी छन्। दोस्रो पटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी भण्डारी र प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुराकानी भएको

प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्किँदै

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज हुने भएका छन्। महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट बिहीबार दिउँसो ३ बजेट डिस्चार्ज हुने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ओलीको

टाउको जोडेपछि जुम्राको के डर ?

सुकरात आफ्ना चेलाहरुसंग बसेर कुरा गरिरहेका थिए । यही समयमा आफूलाई ज्योतिष बताउने एउटा मानिस प्रवेश गर्दै भन्छ– ‘म अनुहार हेरेर उसको विगत, वर्तमान र भविष्य बताउन सक्छु ।’ ज्योतिषले सुकरातका बारेमा फटाफट भन्न थाल्यो– ‘नाकका

साग फुटबलः महिला फुटबलमा श्रीलंकालाई नेपालले १-० ले हरायो

पोखरा,१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ। मंगलवार बिहान पोखरा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले पराजित गरेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपालले दोस्रो

साग फुटबलः भुटान विरुद्ध नेपालको ४-० को जित

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलमा मंगलबार नेपालले शानदार जितकाे सुरुवात गरेको छ । नेपालले आफ्नो पहिलो खेलमै भुटानलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शानदार जितकाे सुरुवात गरेको हो । नेपालले भुटानमाथि