Author Archive

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न

दोस्रो विश्वयुद्धको बम निस्क्रिय बनाउन ५४ हजारलाई विस्थापित
रोम,इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती

खाजा खर्च कटाएर विद्यार्थीले गरे मृगौला पिडितलाई २५ हजार सहयोग
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदनका शिक्षक र विद्यार्थीले दुवै मृगौला पिडितलाई २५ हजार ४५ रकम आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एकराज शर्मालाई

सबैभन्दा बढी नेपाली मलेसियामा हराउँछन्
काठमाडौं, वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ। आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको

सास फेर्नु मात्रै जिन्दगी होइन्
सास फेर्नु मात्रै जिन्दगी मानिदैन साथी, जिउनु को मजा त्यतिखेर छ, जतिबेला कमजोरका लागि हामी हात बढाउछौ ! आवाज निक्लनु मात्रै बोलेको मानिदैन साथी, बोल्नुको मजा त्यतिखेर हुन्छ, जब तिम्रो एक आवाज हजारौं आवाज विहिनहरुको एउटै
यसकारण राजदूत पौडेलसँग सीआईबीले लियो बयान
बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा

बिप्लव नेकपाका बर्दीया जिल्ला सदस्यले गरे आत्मसमर्पण
गुलरिया बर्दिया,नेत्रविक्रम चन्द नेकपाका अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा बर्दिया जिल्ला पार्टी सदस्य रामबहादुर विकले नेकपा परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन् । अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन
काठमाडौं, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ। आइतबार राति करिब साढे १० बजे चाबहिलस्थित ओम अस्पतालमा भट्टराईको निधन भएको हो। घरमा अचानक बिरामी भएपछि अस्पताल लगिएका भट्टराईलाई अस्पतालले मृत घोषणा गरेको थियो। मृत्युको

नेपालमा उत्तर कोरियाली लगानी पूरै बन्द
काठमाडौं । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई लगाएको आर्थिक नाकाबन्दी नेपालले कार्यान्वयन गरेको छ। राष्ट्रसंघलाई यसको जानकारी गराइएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। ‘राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियालीमाथि लगाएको नाकाबन्दी नेपाल सरकारले पूर्णरूपमा कार्यान्वयन गरेको छ’, मन्त्री ज्ञवालीले

काँग्रेसभित्र बढ्दो शक्ति संघर्ष ,पौडेल समूहद्वारा बैठक बहिष्कार
काठमाडाैँ,नेपाली कांग्रेसभित्र अब हुने १४ औं महाधिवेशनलक्षित शक्ति संघर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति संघर्षले उचाइ लिएको हो । संस्थापन

