Author Archive

प्रतिपक्षमा बसेर सडक आन्दोलन थाल्ने भट्टराईको चेतावनी

काठमाडौं,समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन

दुई तिहाईको दम्भ अब समाप्त भयो – उपेन्द्र यादव

काठमाडौं,समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु सत्ताबाट बाहिरिएसँगै नेकपा सरकारको दम्भ हटेको बताएका छन् । समाजवादी पार्टी नेपालको कार्यकारीणी बैठकबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले आफूहरुले यसअघि गरेको दुई बुँदे सहमति अनुसार

मोटरसाइकल चोरी गर्दा-गर्दै पक्राउ

काठमाडौं, नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दा-गर्दै एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११, सिप्रदी कार्यालयनजिकै सडकखन्डमा मोटरसाइकल चोरी गर्दा-गर्दै मकवानपुर, थाहा नगरपालिका–११ का सुवास श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । प्रभागका

समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

काठमाडौं,समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको

बाटो काट्न सहज, माटो काट्न कठिन

कुनै एक किसानको बाली खडेरीले सत्यानास भएपछि उसले राहतका लागि चारैतिर बिन्ती भाउ गर्यो । कतैबाट सुनुवाई भएन । अन्तिम विकल्पको रुपमा उसले १ हजार सहयोग मागी भगवानका नाममा चिट्ठी लेखेर हुलाकमा खसाल्यो । भगवानको नामको

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा शाही

नेपालगन्ज,बाँके विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)  बाँकेको २५ औँ जिल्ला सम्मेलनबाट अध्यक्षमा डिबी शाही चयन भएका छन । नेपालगन्ज बाँकेमा भएको २५ औँ जिल्ला सम्मेनबाट डिबी शाही सर्बसम्मत चयन भएका हुन

अज्ञात समूहले वडा कार्यालयको सामग्री जलायो

रुकुम पश्चिम,आठबीसकोट नगरपालिका १० नम्बर वडा कार्यालयको सामान जलाइएको छ । सोही नगरपालिकाको भयाउनेमा रहेको कार्यालयका सामान अज्ञात समूहले मंगलबार राति १ बजे जलाइदिएको हो । कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायत सामान जलेका छन ।

चिलिमा आगोका कारण १२० घर जले

सान्टियागो,चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ । आगोबाट असर नपरोस् भनेर करिब ९० हजार ग्राहकको बिजुली काटिएको

मोहनविक्रमले दिए प्रधानमन्त्री ओलीलाई धन्यवाद !

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले समाजवादी पार्टीका नेता उपेन्द्र यादवले संविधान संशोधनका लागि लगेको प्रस्ताव अस्वीकार गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् । उपप्रधानमन्त्री समेत रहेका यादव मंगलबार सरकारबाट बाहिरिएपछि सिंहले

अझै दुई हजार चिनियाँ अपराधी नेपालमा रहेकाे आशंका

राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना सीमापार आर्थिक अपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ गरेको नेपाल प्रहरीले २ हजार बढी आर्थिक अपराधमा संलग्न चिनियाँ अपराधी नेपालमा रहेको सूचना पाएको छ । चीनबाट आएको विशेषज्ञ टोलीको विशेष