Author Archive

चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा हिडेपछि

काठमाडौं रत्नपार्कबाट चोरेको ‘वाकीटकी’ बोकेर रत्नपार्कमा ‘प्रहरी हुँ’ भन्दै धम्क्याउँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपराधिक व्यक्तिहरुको सूचना सङ्कलन गरी निगरानी राख्ने क्रममा सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पुस ८ गते पक्राउ

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । पुल्चोकबाट पोखरा बसपार्क जाँदै गरेको ना ४ ख ६३३० नंको

जङ्गलमा मानव कङ्काल फेला

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख रविराज पौडेल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर आवश्यक

सूर्य ग्रहणको स्पर्श

काठमाडाैँ,नेपाली आकाशबाट खण्डग्रास सूर्यग्रहण देखिएकाे छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिका अनुसार ग्रहण बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएकाे छ । नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिने समितिले जनाएको

राजनीतिमा गुण्डाराज

नेपालमा राजनैतिक खेल चर्को र मूल्यावान छ । त्यसैले यहाँ मन्त्रीहरुले चोट खानु पर्दैन । कार्यकर्ताले चोट खाएपछि मन्त्री माथि पुग्छन् । तर के थाह !  पारिवारिक माया भनेको के हो ? चुनावमा युवाहरु कुटिदा न

‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जना पक्राउ

काठमाडौं,महानगरीय अपराध महाशाखाको टोलीले बुधवार रत्नपार्क क्षेत्रबाट ‘प्रहरी हुँ’ भन्दै धम्काउने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिका ३ थिप्ले घर भई हाल असन बस्ने ३० वर्षीय कुमार श्रेष्ठ रहेको महाशाखाका

एमसीसीबारे अनावश्यक बहस नगर्न नेपाललाई अमेरिकाको चेतावनी

अमेरिकाले नेपाललाई आवश्यक नभए मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायता नलिन सुझाव दिएको छ । एमसीसीका विषयमा सत्तारूढ दलभित्रै विवाद चर्किएपछि अमेरिकाले यस्तो सुझाव दिएको हो । अमेरिकाले यसबारे अनावश्यक बहस नगर्नसमेत चेतावनी दिएको छ । नेपालमा

भारतीय सवारीसाधनका कारण जाम बढ्यो

पोखराको पर्यटकीय गन्तव्यमा भारतीय नम्बर प्लेटका गाडीलाई आवतजावतमा रोक लगाइएको छ । पोखरामा भारतीय सार्वजनिक सवारीका कारण बढेको ट्राफिक जाम र दुर्घटनलाई दृष्टिगत गरी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ । भारतीय चालकलाई

आज खण्डग्रास सूर्यग्रहण

काठमाडौं,आज बिहान खण्डग्रास सूर्यग्रहण लाग्दै छ। काठमाडौंमा बिहीबार बिहान ८ बजेर ४३ मिनेटमा, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटदेखि सूर्यग्रहण देख्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर

सूर्यग्रहणमा सार्वजनिक बिदा हुँदैन-गृह

काठमाडौं,गृह मन्त्रालयले विहीबार सार्वजनिक बिदा नहुने जनाएको छ । सामाजिक सञ्जालमा विहीबार सूर्यग्रहण लाग्ने हुँदा सरकारले सार्वजनिक बिदा दिएको भन्ने कुरामा सत्यता नभएको गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जनाए । उनले विहीबार सार्वजनिक विदा नभएकोले सबै सरकारी