Author Archive

राजनीतिलाई समाज सेवामा स्थापित गर्ने भन्दै शर्माले दिए पार्टीलाई धन्यवाद !

काठमाडाैँ, आसन्न माघ ९ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफुलाई उम्मेदवार बनाउने निर्णय गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मायाप्रसाद शर्मा (पारसमणी) ले पार्टीलाई हार्दिक धन्यवाद दिएका छन् । राजनीतिलाई समाज सेवामा स्थापित

यसरी घुस लिँदालिँदै फन्दामा परे कार्यालय प्रमुख र दुई इञ्जिनियर

सिराहा,विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ । पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन

यसकारण समात्यो प्रहरीले आठ सरकारी मोटरसाइकल

जनकपुरधाम,सिरहामा शनिबार आठ वटा सरकारी नम्बर प्लेटका गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारी गाडीको दुरुपयोग हुन थालेपछि सिरहामा त्यसलाई रोकथाम गर्न प्रहरी सक्रिय भएको छ। शनिवार विदाको दिन जिल्लाको विभिन्न स्थानबाट सरकारी नम्बर प्लेटका गाडीलाई नियन्त्रणनमा

मनकारी अध्यक्ष बम जसले गरे चिसोमा थर्मोस वितरण

कालिकोट,कालिकाेटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बम (पलातीकान्छा) ले  ७० वर्षमाथिका बृद्धबृद्धालाई थर्माेस  बितरण गरेका छन । चिसाेबाट बच्नको लागि बमले शनिबार वडा नम्बर २ का बृद्धबृद्धालाई  थर्मोस वितरण गरेका हुन ।   बमले व्यक्तिगत रूपमा चिसोबाट

प्रहरीले भत्कायो छाउगोठ

कालिकोट । छाउपडी प्रथा अन्त्य गर्न विभिन्न सङ्घसंस्था लागिपरे पनि कालिकोटको नरहरिनाथ गाउँपालिकामा छाउपडी प्रथा न्यूनीकरण गर्न नसकिएको रहश्य बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको टोलीले छाउगोठ भत्काउँदै आएको छ ।बिहीबारदेखि छाउगोठ भत्काउने अभियान शुरु गरिएको जिल्ला

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता भोलि

काठकाडौं । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि भोलि २० गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम सञ्चालन हुनेछ

रसुवाको मूलखर्कमा बस दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौ, काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ गइरहेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ८ यात्रु घाइते भएका छन् । प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कमा शनिवार दुर्घटना हुँदा आठ जना

कांग्रेसले लगायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

काठमाडौं, नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंगो लगाएको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ९ माघमा १८

चन्द्रागिरीमा हिउँ पर्‍यो

काठमाडौं– वर्षासँगै काठमाडौँको चन्द्रागिरीमा हिमपात भएको छ । शुक्रबारदेखि नै सामान्य हिउँ पर्न थालेकोमा शनिबार थप हिमपात भएको हो । हिमपात भएसँगै चन्द्रागिरीमा हिउँ खेल्न पुग्नेहरुको भिडभाड देख्न सकिन्छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही

राजपाले लगायो राष्ट्रियसभा उम्मेदवार

काठमाडौँ , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ । राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो । मृगेन्द्र सिह राजेन्द्र महतो