Author Archive

परिन्न त- ट्वाँ !

आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे !  साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ

के ओझेलमै परिरहने कर्णाली ?

गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए

फागुन १४ गते हुने भयो स्ववियु चुनाव

काठमाडौं,त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने तयारी गरेको छ। यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप

तीन लाख धरौटीमा छुटे सिद्धबाबा

इटहरी,बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबारदेखि चलेको

शेयर बजारमा सामान्य सुधार

काठमाडौं,साप्ताहिक कारोबारको दोस्री दिन (सोमबार) शेयर बजार परिसूचक नेप्से झिनो अंकले उकालो लागेको छ । आइतबार करिब ५ अङ्कले ओरालो लागेको नेप्से परिसूचक सोमबार भने साढे ५ अङ्कले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार

वीरगन्ज महानगरपालिका अपरेटर १५ हजार घुससहित पक्राउ

 पर्साको ,वीरगन्ज महानगरपालिकाका कर्मचारी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रामेश कुमार जैसवाल १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट

कठ्याङ्ग्रिँदो जाडोमा न्यानो बाँड्दै

जलेश्वर– महोत्तरी जिल्लामा विगत १४ दिनदेखि जाडो भइरहेको बेला नेपाली सेनाले जिल्लाको सीमावर्ती क्षेत्रका गाउँमा न्यानो बाँड्न थालेको छ ।   जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको रणभीम गणले अत्यधिक जाडोलाई मध्यनजर गर्दै सोमबार बिहान जलेश्वर

मुद्दती निक्षेपमा १ अर्ब ४० करोड लगानी

काठमाडौ, नेपाल राष्ट्र बैंकले उपदान तथा निवृत्तिभरण कोषमा रहेको १ अर्ब ४० करोड रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम एक वर्षे मुद्दती निक्षेपको रूपमा २०७६ माघ १ देखि

के हुन सक्छ अबको किमको आक्रामक नीति ?

सिउल । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमसत्ता र सुरक्षाको लागि सकारात्मक र आक्रामक रणनीतिका लागि आह्वान गरेका छन् । उनले आफ्नो पार्टीका नेताहरुलाई प्योङयाङमा सम्बोधन गर्दै सो कुरा बताएको सरकारी मिडियाले जनाएका छन्

अमेरिकाको चर्चमा गोली प्रहार, तीनको मृत्यु

वाशिङटन । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् । सो आक्रमण वेस्ट फ्रिवे चर्चमा भएको हो । बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर