Author Archive

१० हजार घुससहित वनअधिकृत पक्राउ

बर्दिया- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १० हजार रुपैयाँ घुससहित एकजना सहायक वनअधिकृतलाई पक्राउ गरेको छ । काठको लगत तयार गरिदिए वापत सेवाग्राहीसँग १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा बबई सबडिभिजन वन कार्यालय बर्दियामा कार्यरत आनन्द

सभामुखको नाम पुस २७ मै टुंगो लगाउँछौंः शर्मा

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुस २७ गतेभन्दा अघि नै सभामुखको नाम टुंगो लाग्ने स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना

चार मुलुकका लागि श्रम काउन्सिलर

काठमाडौं,श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कामदार कार्यरत विभिन्न चार मुलुकका लागि श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । साउदी अरेबियाको श्रम काउन्सेलरमा जीवनकुमार राई र संयुक्त अरब इमिरेट्स (युएई) का लागि निर्मला

नक्कली नागरिकता बनाएर पैसा निकाल्ने २ जना पक्राउ

बारा,नक्कली नागरिकता बनाएर अरुको नाममा मनी ट्रान्सफरमार्फत पैसा निकाल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कलैया बजारबाट किर्ते नागरिकता बनाएर मनी ट्रान्सफरबाट विभिन्न व्यक्तिको नाममा पैसा निकाल्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

ठेकेदारसँग बैंकमार्फत घुसलिने विभागका इन्जिनियर पक्राउ

काठमाडौं,ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ

पप्पु जेभी कम्पनी कालोसूचीमा,अब कुनैपनि खरिदमा भाग लिन नपाउने

काठमाडौं,सरकारले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण–पप्पु जेभी कम्पनीलाई एक वर्षको लागि कालोसूचीमा राख्ने निर्णय गरेको हो। कार्यालयले सोमबार एक सूचना जारी गरी

नगरप्रमुख नै ठेकेदारीमा लागेपछि…..

बारा ,कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ। विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको

देउवालाई भेटन प्रचण्ड बुढानीलकण्ठ पुगे

काठमाडौं,सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। सोमबार देउवाको बूढानीलकण्ठ निवासमा पुगेर प्रचण्डले भेट गरेका हुन्। नेकपाभित्र सभामुख, एमसिसी विवादले चर्काचर्की परिरहँदा प्रचण्डले

सामाजबादी र राजपाले मधेसको लागि घात गरे : जनमत पार्टी बाँके

नेपालगन्ज ,बाँके डा सिके रावत नेतृत्वको दल जनमत पार्टीले सामाजवादी पार्टी र राजपाले मधेसी जनताको लागि घात गरेको बताएको छ । आज बाँकेमा पत्रकार सम्मेलनको आयोजना गरि बिगतमा नेकपा र नेपाली काँग्रेस बिरूद्भ नारावाजी गरि मधेसीसमुदायलाई  सडकमा

तिन दिन पृथ्वीजयन्ती मनाउने

काठमाडौँ,राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ। पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान एवं नेपालको एकीकरणको अभियानप्रति श्रद्धा, सम्मानलगायत