Author Archive

अमेरिकाले भन्यो इराकबाट अमेरिकी सेना फिर्ता हुँदैन

अमेरिकाले इराकमा रहेका आफ्ना सेना अहिल्यै फिर्ता नहुने बताएको छ। अमेरिकी सैन्य जेनेरलले पत्र लेख्दै इराकबाट सेना फिर्ता हुनुपर्ने भनेर दिएको सुझाव अमेरिकी रक्षामन्त्रीले अस्वीकार गरेका हुन्। बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्रीले इराकबाट अहिलै फौज फिर्ता गर्ने

अब उपत्यकाभित्रका प्रहरी प्रमुख जवानको क्वार्टरमा सुत्नैपर्ने

काठमाडाैँ,महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मातहतका प्रहरी कार्यालय प्रमुख साताको एक दिन अनिवार्य रूपमा जवानको ब्यारेकमा सुत्नुपर्ने नियम ल्याएको छ । यस्तै, कार्यालय प्रमुखले साताको एक दिन जवानको मेसमा खाना पनि खानुपर्ने व्यवस्था गरेको छ । महानगरीय प्रहरी कार्यालयका

मौसम बदली हुने संभावना आजदेखि फेरि वर्षा र हिमपात

काठमाडौं,नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ ।  मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा

यस वर्ष कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने

सुर्खेत,प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन्। सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालीमबाट ती युवाले रोजगारी पाउने भएका हुन्।

सञ्चारविहीन : रारा

गमगढि ,मुगु नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिङ्कमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम

शक्तिकेन्द्रसँगको पहुँचमा वर्षौसम्म काम पूरा नगर्ने ३३२ कम्पनी कालोसूचीमा

विभिन्न शक्ति केन्द्रसँगको पहुँच र कर्मचारीसँगको मिलेमतोमा वर्षौंसम्म सरकारी जिम्मेवारी समयमा पूरा नगर्ने ३३२ निर्माण कम्पनी र ‘सप्लायर्स’लाई कालोसूचीमा सूचीकृत गरिएको छ । कामको जिम्मा लिने तर काम नगर्ने, काम गरे पनि गुणस्तरहीन काम गर्ने, समयमा

नौ महिना जेल बसेपछि ‘निर्दोष’ करार

कसूरअनुसार सजाय भोग्नु त कानुनी नियम नै हो । तर, कसुरबिना नै नौ–नौ महिनासम्म जेल बस्नुपर्दा कति पीडा होला निर्दोषलाई ? यसरी नै जेल बस्नुपर्दा कम्ता पीडा भएको छैन सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–६ थुम्पाखरका रेशमबहादुर पाख्रिनलाई, त्यो

आकाशियो खाद्यान्नको भाउ हेरनुस मूल्य कति पुग्यो ?

पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको भान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २०० रुपियाँसम्म महँगो भएको हो । नेपाल खुद्रा व्यापार

५२० आयोजनालाई अनुदान

चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् । चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् । छनोटमा परेका आयोजना

सुर्खेतमा पनि ३ सय छाउगोठ भत्काइयाे

सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक हजार ८ सय बढी छाउगोठहरु रहेको पाइएको छ । विशेषगरी पश्चिम सुर्खेतको बराहताल गाउँपालिका, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा त्यतिको संख्यामा छाउगोठहरु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ