Author Archive

मोटरसाइकल चोरी गर्दागर्दै १ जना पक्राउ

काठमाडौं,प्रहरीले मोटरसाइकल चोरी गर्दै गर्दा १ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–१५ चमतीस्थित सडकमा पार्किङ गरेर राखेको प्रदेश–३–०२–००२ प ३९५ नंको मोटरसाइकल चोरी गर्ने काभ्रेपलाञ्चोकका

अनलाइन मार्फत लाखौं ठगी गर्ने ५ जना पक्राउ

काठमाडौं– काठमाडौं उत्यकाको विभिन्न ठाउँमा बसी अनलाइनमार्फत ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले फेसबूक, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिलाई गलत सूचना दिएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका

सडक विस्तारमा मुआब्जा नै २ अर्ब लाग्ने

काठमाडौं,चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत कलंकी–महाराजगञ्ज–चावहिल सडकखण्ड विस्तारको लागि मुआब्जा मात्रै २ अर्ब लाग्ने भएको छ । यो सडकखण्ड विस्तारका लागि सडक सीमाको दायाँबायाँ ३१/३१ मीटर जग्गा अधिग्रहणका लागि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि स्वीकृति दिइसकेको छ

नक्कली नोटसहित २ जना पक्राउ

बिर्तामोड, झापाको विर्तामोड नगरपालिका–५ बाट नक्कली नेपाली नोटसहित २ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सोही वडाका ५४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २५ वर्षीय किरण खवास रहेका इलाका प्रहरी कार्यालय

आफैं अदालत उपस्थित हुँदै फरार अभियुक्त

बारा, प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्न थालेपछि फरार अभियुक्त आफैँ अदालतमा हाजिर हुन थालेका छन । प्रहरी प्रशासनले पक्राउ गर्दा समाजमा प्रतिष्ठा घट्ने डरले पनि उनीहरु आफैँ अदालतमा हाजिर हुन थालेका हुन् । फैसला कार्यान्वयनका

वैदेशिक रोजगारीका नाममा १९ करोड ठगी

काठमाडौं- सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा विदेसिने युवाहरु ठगिने क्रम बढ्दो छ ।वैदेशिक रोजगारीको नाममा रोजगारीको खोजीमा रहेका युवालाई एजेन्ट र म्यानपावर कम्पनीले ठुलो रकम ठगिदै आएको छ । चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो

अन्ततः डिएसपी चन्दले सम्हाले कोहलपुर प्रहरीको कमाण्ड

कोहलपुर,बाँके इलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले सम्हालेका छन् । यसअघिका डिएसपी हेम बहादुर शाही विवादीत बनेपछि उनको स्थानमा डिएसपी चन्द आइपुगेका हुन् । कोहलपुर प्रहरीको कमाण्ड सम्हान प्रहरी प्रधान कार्यालय प्रहरी

चिसोले बढे अस्पतालमा ज्वरो ,रुघाखोकी, निमोनियाका बिरामी

डोटी,हिमपातसँगै बढेको चिसोले सताएपछि स्थानीवासी बिरामी पर्न थालेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल डोटीमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनियालगायतका ज्वरोका ४० बिरामी भर्ना भएको जिल्ला अस्पतालका

यसरी हिमचिमले पुर्‍‍यायो जन्मकैदको सजायसम्म…

दमौली , तनहुँको व्यास नगरपालिका–४ बाघभञ्ज्याङका रामबहादुर परियारको हत्या अभियोगमा पुर्पक्षमा रहेका तीन अभियुक्तमध्ये दुई जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले परियारको हत्यामा संलग्न रहेका व्यास नगरपालिका–४ बस्ने भारती परियार र

एक हजार नायब सुब्बाका लागि विज्ञापन आह्वानकाे तयारी

काठमाडौं,लोकसेवा आयोगले नायब सुब्बा (नासु) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने तयारी गरेको छ। आयोगले बुधबार राजपत्र अनंकित प्रथम श्रेणी नासु तर्फ प्राविधिक र अप्राविधिक गरी एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने तयारी