Author Archive

न्याय परिषद् सदस्यमा नियुक्त खड्का

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छिन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई आज सदस्यमा नियुक्त गरेकी हुन्

५७ औं वार्षिकोत्सव सम्म पनि कान्ति अस्पताल अझै ‘बामे’ सर्दै !

काठमाडौं,महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो । प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा

जनकपुरमा पत्रकार र मेयरबीच कुटाकुट

जनकपुरधाम,जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र समाचार संकलनका लागि गएका पत्रकारबीच नै कुटाकुट भएको छ ।जानकी मन्दिरको जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन गएका पत्रकार र मेयर साहबीच घम्साघम्सी भएको हो । मेयर साहले आफ्नो समय

३ महिना भित्रमा विदेशबाट नै श्रम स्वीकृति दिइने

काठमाडौं,सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर

आठ कक्षासम्म रंगीन पाठ्यपुस्तक, चैतसम्म वितरण भइसक्ने

काठमाडौं ,कुनै समय यस्तो थियो-शैक्षिक सत्र शुरु भएको छ महिना बितिसक्दा पनि पाठ्यपुस्तक नपाएर विद्यार्थीले हाहाकार मच्याउँथे तर पछिल्ला वर्षमा त्यस्तो समस्या कम हुँदै गएको छ। कहिले राजनीतिक आन्दोलन वा नाकाबन्दीको असर त कहिले जिम्मेवार निकायबीचको

हिमालयन शेर्पा र फ्रेन्ड्स जीतविहीन

काठमाडौं,सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै खेल टुङ्ग्याएका छन् ।मंगलबार भएको खेलमा शेर्पा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै १–१ अंक बाँडेका हुन् । त्रिपुेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुबै

इरानद्रारा अमेरिकी सेनालाई आतंकवादी घोषणा

इरान– इरान सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको छ । इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको हो । हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेपछि इरान–अमेरिकाबीच

नेपाली र बंगलादेशका कामदार मलेसियाले समान तरिकाले लैजाने

मलेसिया- मलेसियाले नेपालबाट कामदार लैजाने प्रक्रिया अनुरुप नै समानरुपमा बंगलादेशबाट कामदार लैजाने भएको छ ।मलेसियाका मानव संशाधन मन्त्री एम कुला सेगरनले नेपालसँग भएको श्रम सम्झौता जस्तै बंगलादेशसँग पनि सोही अनुरुप नै श्रम सम्झौता हुने बताएका हुन्

नेप्सेमा दोहोरो कारोबार रकम अर्ब माथि

काठमाडौं,लगातार उकालोको यात्रा तय गरेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । यस साताको शुरुआतीदेखि नै नेप्सेको उकालो यात्रा जारी नै छ । कारोबार भएको यस साताको तीन कारोबार दिनमा

‘ देशभर फेरि वर्षा र हिमपातको सम्भावना’

वर्षा र हिमपातपछि आइतबारदेखि सुधार हुँदै आएको मौसम मंगलबार बेलुकाबाट फेरि प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गए रातिदेखि नेपालको पश्चिमी भूभाग हुँदै प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आंशिकदेखि पूर्ण बदली रही