Author Archive

भ्रमण अघि नै घटे पर्यटक

२० लाख पर्यटन भित्राउने महत्वकांक्षी लक्ष्यसहित नेपाल भ्रमणवर्ष मनाइरहँदा अघिल्लो वर्षको पर्यटक आगमन तथ्यांक भने निराशाजनक रहेको पाइएको छ । सन् २०१९ मा ११ लाख ५२ हजार ५०१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुन अघिल्लो

नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु बिक्री

बाँके ,नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ। अनुगमनका क्रममा म्याद

किन दले खोकनाबासीले आफ्नै अनुहारमा कालो मोसो ?

काठमाडौं,तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो

लम्बियो कांग्रेसमा असन्तुष्ट सभापतिहरूको भेला

काठमाडाैँ,सभापति शेरबहादुर देउवासँग असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पक्षका जिल्ला सभापतिहरूसँग राखेकाे परामर्श बैठक लम्बिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको परामर्श बैठकमा जिल्ला सभापतिहरूले बोल्नेक्रम नसकिएको हुँदा लम्बिएको हो । बैठकमा

नायक सुब्बा कुइँकेल दुई हजार घुससहित पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ । टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो

सुलेमानीको शवयात्रामा भागदौड हुदा ज्यान गुमाउने ४० पुग्यो

इरान,इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १९० जना घाइते भएका बताइएको छ । इरानी राष्ट्रिय टेलिभिजनले दिएको

एक ढिक्का भएको कांग्रेस हेर्न चाहेका छन्– नेता महर

काठमाडौं, नेवि संघका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले आमजनताले कांग्रेसलाई एकढिक्का भएको हेर्न चाहेको बताएका छन् । कांग्रेस कित्ता–कित्तामा बाँडिए प्रजातन्त्र नै जोखिममा पर्ने भएकाले पार्टी एकढिक्का हुनुको विकल्प नभएको नेता महरको भनाइ

१ सय २२ चिनियाँ नागरिक लिन भाेलि दुई वटा विमान नेपाल आउँदै

काठमाडौं- अवैध गतिविधि गरेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार स्वदेश फिर्ता पठाइने भएको छअध्यागमन विभागले चिनियाँ दूतावासकाे समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान

६० हजार रोजगारीका लागि ५ अर्ब १ करोड खर्चि‌ंदै श्रम मन्त्रालय

काठमाडौं ,सरकारले गत वर्षदेखि शुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’का लागि स्थानीय तहमा बजेट पठाउन शुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षभित्र देशभर युवालाई ६० हजार रोजगारीका लागि ५ अर्ब १

भारतमा ४ जनालाई मृत्युदण्डको फैसला

एजेन्सी, भारतमा एक किशोरीलाई बलात्कार गरी हत्या गरेको आरोपमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । पटियाला हाउस अदालतले बलात्कारी ठहर भएका ४ जनालाई फाँसीको सजाय सुनाएको हो ।नयाँदिल्लीमा सन् २०१२ को डिसेम्बर १६ मा मेडिकल