Author Archive

अमेरिकी सैन्य अखडामाथि इरानको हमला

काठमाडौँ ,इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा

१८० जना बोकेको विमान इरानमा दुर्घटना

एजेन्सी- इरानमा युक्रेनी विमान दुर्घटना भएको छ । विमानमा १८० जना सवार रहेको बीबीसीले उल्लेख गरेको छ ।यूकेनियन बोइङ ७३७ जहाँज दुर्घटना भएको हो ।   दुर्घटनाको कारण मौसम भनिएपनि पूर्ण विवरण आउनु बाँकी छ ।

शिक्षकले सिकाउन नभ्याउँदा कम्प्युटरमा माकुराकाे जालो

झापा- झापाको बाह्रदशी गाउँपालिकाको वडा नं १ मा रहेको अमृत माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक नहुँदा कम्प्युटर प्रयोगविहीन बनेका छन् । गत वर्ष प्रदेश सरकार र बाह्रदशी गाउँपालिका वडा नं १ ले सो विद्यालयलाई १९ कम्प्युटर हस्तान्तरण

मुग्लिन सडक पहिरोको रोकथाम भोली पनि सडक बन्द

नारायणगढ,मुग्लिन सडकखण्डको पहिरो रोकथामको काम नसकिएपछि आज र भोली दिउँसोे पनि सडक बन्द हुने भएको छ । सडक आयोजनाले मङ्गलबार सूचना जारी गर्दै ढुङ्गा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द

उच्च सुरक्षा अधिकारीसँग ट्रम्पको बैठक, आज राष्ट्रका नाममा सम्बोधन नहुने

काठमाडौं, इराक स्थित आफ्ना २ सैन्य अड्डामा इरानले मिसाईल आक्रमण गरे लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अमेरिकी उच्च सुरक्षा अधिकारीसँग बैठक गरेका छन् । अमेरिकाका रिपब्लिकन सिनेटर लिन्ड्से ग्राहामले इरानको मिसाईल आक्रमणलाई अमेरिका विरुद्धको युद्धको

आज ए डिभिजन लिगमा दुई खेल हुने

काठमाडौं,शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछ । पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित

चन्द समूहका सेक्रेटरी पक्राउ

नुवाकोट- जिल्ला प्रहरी कार्यालय नुवाकोटले प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका जिल्ला सेक्रेटरी ‘अशोक’ भनिने विन्तोष सिलवाललाई पक्राउ गरेको छ । सिलवाल काठमाडौबाट पक्राउ परेका हुन् । ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता’ विरुद्धको कसुर अभियोगमा जिल्ला

अझै बढेन सर्वोच्चको मुद्दा फर्स्यौट दर

आर्थिक वर्ष २०७१/७२ को अन्त्यसम्म सर्वोच्च अदालत ११ जना न्यायाधीशमा सीमित भयो । जिम्मेवारी सरेकासमेत २८ हजार २७५ थान मुद्दामध्ये सर्वोच्चले मुस्किलले साढे छ हजार मुद्दा टुंगयो । मुद्दा फस्र्योट दर करिब २३ प्रतिशतमै सीमित भयो

थप छलफल गर्न म्युनिख विमानस्थलको टोली आउँदै

भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन र सञ्चालनको विषयमा छलफल गर्न जर्मनीको म्युनिख विमानस्थलको टोली १ महीनाभित्रै नेपाल आउने भएको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा

वन्यजन्तुमा पनि क्षयरोग, एक वर्षमा ५ हात्ती मरे

सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्रमा गत पुुस ८ गते ३८ वर्षको पूजाकली नामक पोथी हात्ती म-यो । २०३८ सालमा जन्मिएकी पूजाकली मर्नुको कारण निकुञ्जले अझै सार्वजनिक गर्न सकेको छैन । तत्काल पोस्टमार्टममा खटिएका चिकित्सकहरूको आधार मान्ने