Author Archive

अमेरिका–इरानबाट नेपालीलाई फिर्ता ल्याउने पहल थालियाे
अमेरिका र इरानबीचको द्वन्द्व चर्किएपछि नेपाल सरकारले इराक र इरानमा रहेका नेपालीको सुरक्षालाई ध्यान दिँदै स्वदेश फिर्ता ल्याउन पहल थालेको छ । इरानका जर्नेल कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको सम्बन्धमा झन् तिक्तता बढ्दै गएको छ

वर्षमा ८० प्रतिशत आयोजनाहरु सम्पन्न गरिने
सार्वजनिक खरिद नियमावली २०६४ को नवौँ संशोधन गरेर निर्माण सम्झौताको म्याद एक वर्ष थप भएपछि २५ सय रुग्ण आयोजनामध्ये ८० प्रतिशत सम्पन्न हुने भएका छन् । थपिएको एक वर्षमा २८ सय आयोजनामध्ये ८० प्रतिशत सम्पन्न गरिने

सरकारले सिरहा र सप्तरीमा १४ सय घर बनाउँदै
सिरहा– सरकारको जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष २०७६/०७७ भित्र सिरहा र सप्तरीमा गरी विपन्न परिवारका लागि १ हजार ४ सय ३२ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को

घरायसी विवादमा श्रीमतीले गरिन् आत्महत्या
वीरगन्ज,पर्सामा एकजना ३८ वर्षीया महिलाले घरायसी विवादका कारण बिषादी सेवन गरी आत्यमहत्या गरेकी छन् । पर्साको पोखरीया नगरपालिका–२ मसियानीका राजेश साहकी ३८ वर्षीया श्रीमती कुलिता देवी साहले विषादी सेवन गरी आत्महत्या गरेकी हुन् ।घरायसी विषयलाई लिएर
करोडौ खर्च गरिएका एम्बुलेन्समा लाग्दैन ब्रेक
धनगढी,सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका छन् । सामाजिक विकास मन्त्रालयले अत्याधुनिक भनेर बाँडेका ती एम्बुलेन्स
खैरो हिरोइनसहित दुई जना पक्राउ
काठमाडौं,प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मङ्गलबार पक्राउ गरेको हो । ब्यूरोका प्रहरी

योजनामै सीमित मैतीदेवीको धर्मशाला
काठमाडौं, महानगरपालिकाले गत वर्ष ०७५/०७६ मा वृद्धवृद्धा, भक्तजन राख्न मैतीदेवी मन्दिरसँगै मैतीदेवी धर्मशाला बनाउने योजना ल्यायो। यसका लागि ५० लाख बजेट विनियोजन गर्यो। महानगरपालिकाले धर्मशाला बनाउने योजना ल्याएपछि स्थानीयसमेत हर्षित भए। तर, अहिलेसम्म पनि महानगरले धर्मशाला

कर्णाली सरकार – प्रदेश प्रहरी ऐन निर्माण गर्दै
सुर्खेत- कर्णाली प्रदेश सरकारले ‘प्रदेश प्रहरी ऐन’ निर्माणको कार्य अगाडि बढाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ऐन निर्माणार्थ विधेयकमाथि छलफल शुरु गरेको हो । संघीय संसद्को राज्य व्यवस्था समितिले गत साउनमा
खैरो हिरोइनसहित दुई जना पक्राउ
काठमाडौं- प्रहरीले लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले २२४ ग्राम खैरो हिरोइनसहित गोकर्णेश्वरका २० वर्षीय आशिष थापा र झापाका १९ वर्षीय ऋतुहाङ्ग लावतीलाई मङ्गलबार पक्राउ गरेको हो । ब्यूरोका

कारागारमा एक कैदीको मृत्यु
चितवन, भरतपुर कारागारका क्यान्सरपीडित एक कैदीको मृत्यु भएको छ। हेटौँडा १९ का ७१ वर्षीय चन्द्रबहादुर व्लोनको क्यान्सरका कारण बुधबार मृत्यु भएको भरतपुर कारागारले जनाएको छ। कारागार कार्यालयका प्रमुख कमलप्रसाद काफ्ल्का अनुसार चन्द्र जिब्रोका क्यान्सरबाट पीडित थिए।

