Author Archive

सहिद स्मारक ए डिभिजन लीग आजबाट शरू

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत पाचौं चरणका खेल आजबाट सुरु हुँदै छन्। खराव मौसमको कारण देखाउँदै खखिल नेपाल फुटबलसंघ एन्फाले लिग निर्धारित पाँचौ चरणका खेलहरु दुई दिन स्थगित गरेको थियो। लिगको चौंथो

भाडाको कोठाभन्दा सस्तो लज

सवारी चालक इन्द्र श्रेष्ठको यहाँ न घर छ, न त डेरा तर उनको बसाइ र सुताइ आरामदायी नै छ । श्रेष्ठका अनुसार उनको बसाइ भोटेबहालको लजमै हो । डेरा लिँदा महिनामा १० हजार रुपियाँ तिर्नुपर्छ तर

मेनपावरमा मंसिरमा मात्र पाँच करोड ठगी

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला/पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र

घुस अभियोगमा बंगलादेशका पूर्वप्रधानन्यायाधीशलाइ पक्राउ आदेश

ढाका,बंगलादेशको एक अदालतले पूर्व प्रधानन्यायाधीससहित १० जनालाई पक्राउ गर्न आदेश दिएको छ । पक्राउका लागि आदेश दिइएका पूर्व प्रधानन्यायाधीश सुरेन्द्र कुमार सिन्हा सहित १० जनाले झण्डै पाँच लाख अमेरिकी डलर बराबर घुस घाएको बंगलादेशी अभियोजनकर्ताहरूले जनाएका

युवा विदेशिएर मुलुक समृद्ध हुँदैनः थापा

कञ्चनपुर,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवा शक्ति विदेशिएर मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार मिडिया नेपाल कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा बेरोजगारी समस्या बढ्दै गएकाले सामान्य रोजगारीका लागि

हिमपातका कारण लुक्ला र फाप्लु हवाई सेवा ठप्प,

सोलुखुम्बु ,निरन्तर परेको हिमपातले अबरुद्ध ओखलढुंगा जन्तरधाप, सल्लेरी फाप्लु सडक खण्ड आंशिक रुपमा खुलेको छ। शुक्रबारदेखि परेको हिमपातका कारण जिल्लालाई संघीय तथा प्रदेश राजधानी जोड्ने उक्त सडक खण्ड शनिबार दिउँसो खुलेको भए पनि साँझ पख पुन:

बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ

काठमाडौं, काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट १ सय १३ जना पक्राउ परेका छन् । सो क्षेत्रका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाजा घरमा छापा मारी शंकास्पद गतिविधि गर्ने १ सय १३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

प्रहरीले उल्टै घुस मागेपछि…

काठमाडौं,सामान्यतया : आम नागरिक न्याय खोज्न प्रहरी कार्यालय जान्छन् । शान्ति सेवा सुरक्षणमको मर्मअनुसार काम गर्ने प्रहरीले न्याय दिलाउँछ भन्ने विश्वास पनि उत्तिकै छ । तर प्रहरीले नै न्याय दिएन भने त्यो विश्वास कहाँ बाँकी रहला

उम्मेदवारी दर्ता गराउन ढिलो पुगेपछि……

जनकपुर,राष्ट्रियसभा सदस्यका लागि प्रदेश नम्बर २ बाट एक उम्मेदवार ढिला गरि निर्वाचन आयोगको कार्यालय पुग्दा उम्मेदवारी दर्ता गराउनबाट बञ्चित भएका छन् । निर्वाचन आयोगले निर्धारण गरेको समय भन्दा २५ मिनेट ढिलो पुगेपछि नेपाल संघीय समाजवादी पार्टीका

बालुवाटार जग्गा प्रकरण : अख्तियारका पूर्व आयुक्त बस्न्यात फरार

काठमाडौं, अख्तियार दुरुपयोग अनुशन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यात फरार भएका छन् । बालुवाटार जग्गा प्रकरणमा उनको नाम मुछिएको छ । सरकारी जग्गा व्यक्तिका नाममा सारिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय