Author Archive

सूचना आयोगका आयुक्तलाइ आयुक्तद्वारा शपथ

काठमाडौं- राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले शपथ लिएका थिए भने आयुक्तद्वय

मुग्लिन सडक पूर्ण सञ्चालन

चितवन,नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । पहिरो नियन्त्रणको काम सकिएसँगै सडक पूर्णरूपमा सञ्चालन गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले जानकारी दिए ।दिउँसोको समयमा दैनिक चार घण्टा सवारी साधन रोकेर पहिरो नियन्त्रणको

अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा सामेल हुँदैनः मन्त्री पोखरेल

कास्की,उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस संगठन नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले उक्त

विश्व सम्पदा क्षेत्रमा धुम्रपान र मदिराजन्‍य बिक्री

काठमाडौं, विश्वसम्पदा सूचीमा रहेको ऐतिहासिक तथा पुरातात्विक वसन्तपुर–हनुमानढोका दरबार क्षेत्रमा धुम्रपान र मदिराजन्‍य वस्तु बिक्री गर्ने पसलहरू सञ्‍चालन गरेको पाइएको छ। यस क्षेत्रको लक्ष्मी मन्दिरमा बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म चुरोट, सुर्ती जस्ता अखाद्य वस्तुहरु

संसद्‍मै पहिलो चोटि चेपाङ भाषामा सम्बोधन

हेटौँडा,नेपालको संसदीय इतिहासमै पहिलोपटक संसद्‍मा चेपाङ भाषामा सम्बोधन भएको छ। बिहीबार प्रदेश-३ को प्रदेशसभा बैठकमा सन्त चेपाङले प्रदेशसभा चेपाङको पहिचानसहित जालको झोलासहित राजधानीको विषयमा छलफल गरेका हुन्। नेपालको संसद इतिहासमा मैथिली, हिन्दी, भोजपुरी आदि जस्ता विभिन्‍न

नक्कली नोट छाप्ने,देखि‘बजार प्रतिनिधि’सम्म पक्राउ

काठमाडौं,फोटोकपी मेसिनको प्रयोग गरी नक्कली नोट (खोटा मुद्रा) छाप्ने समूहका ४ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौं उपत्यकालाई आधार बनाएर नक्कली मुद्रा छापी बजारमा वितरण गर्दै आएका ४ जनाको समूहलाई पक्राउ

आम्दानीका लागि करेसाबारीमा अलैंची खेती

पाँचथर , यहाका किसानले करेसाबारीमा पनि अलैंची खेती गरेर आम्दानी गर्न थालेका छन्। जिल्लाको उत्तरपूर्वी भेगका किसानले फलफूल र सागसब्जीको ठाउँमा करेसाबारीमै अलैंची खेतीको अभ्यास सुरु गरेका हुन्। आम्दानी हुने देखेपछि खोल्साखोल्सी, जंगल र पाखाबारीमा गरिने

प्रदेश २ ले वीरगन्जमा शहीद दिवस मनाउने

जनकपुरधाम, प्रदेश २ सरकारले यस वर्ष पर्साको वीरगन्जमा शहीद दिवस मनाउने भएको छ। शहीदको सम्झनामा मनाइने शहीद दिवस यस वर्ष प्रदेश सरकारले वीरगन्जमा विशेष समारोहको आयोजना गर्ने निर्णय गरेको हो। प्रदेश सरकार मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले

सहकारीले वैदेशिक रोजगारीलाई कम गर्नुपर्छः मन्त्री अर्याल

ललितपुर। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २७ औं वार्षिक साधारणसभालाई विहीबार ललितपुरमा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।सहकारी

काठमाडौंमा २ गुण्डा नाइके पक्राउ

काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यापारी तथा व्यक्तिलाई हातहतियार देखाई जबरजस्ती असुली गर्दै आएका गुण्डा नाइकेहरु देवेन्द्र घर्तीमगर र सुजन पौडेल पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाबाट