Author Archive

उमावि शिक्षकलाइ प्रतिस्पर्धाका लागि तयार रहन , शिक्षामन्त्रीको अनुरोध
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साविक उच्च माध्यमिक शिक्षकहरुको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । शिक्षा ऐन निर्माणको चरणमा रहेकोले ऐनबाटै समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल जारी राखेको उनले

शिक्षककै नक्कली प्रमाणपत्र, अदालतमा मुद्दा
काठमाडौं ,श्री जन जौ कुमारी शाही प्राथमिक विद्यालय मनपाङ, तनहुँकी शिक्षिका अनिता पोखरेल वाग्लेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ। वाग्लेले प्रावि शिक्षक पदमा नियुक्त हुन माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाइस्कुल

नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह
काठमाडौं,संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ । भेटमा मन्त्री पुनले नवीकरणीय ऊर्जा

दलित पत्रकार संघ पाल्पा शाखाको अध्यक्षमा विश्वकर्मा
पाल्पा, राष्ट्रिय दलित पत्रकार संघ नेपाल पाल्पा शाखाको अध्यक्षमा मिलन विश्वकर्मा चयन भएका छन्। शुक्रबार तानसेनमा सम्पन्न प्रथम जिल्ला भेलाले अध्यक्षमा विश्वकर्मालाई सर्वसम्मत चयन गरेको हो। उनले पाल्पामा रहेर विगत १३ वर्षदेखि पत्रकारित गर्दै आएका छन्।

राज्यमन्त्रीले खोले मन्त्रीहरुको पोल
धनुषा २ नम्बर प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले प्रदेश सरकारका मन्त्रीहरु नयाँ गाडी किन्ने चक्करमा लागेका खुलासा गरेका छन् । राज्यमन्त्री मण्डलले जनताको कुनै काम गर्न नसकेका प्रदेशका मन्त्रीहरुले सिन्कोसम्म

ओली–प्रचण्डसँग उपसभामुखको असन्तुष्टि,सभामुख चयनमा उल्झन
काठमाडौं,उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामाका कारण सत्तारुढ दलमा सभामुख चयनको विषय पेचिलो बनेको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पहिला उपसभामुखको राजीनामा वा नयाँ सभामुखको चयन भन्नेमा समस्या देखिएको छ ।
आजबाट मौसममा सुधार हुने
काठमाडौं, पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट विस्तारै सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली आज उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने मौसमविद् सजिना
भारतीय नागरिकको हत्या अभियोगमा सात जना पक्राउ
सिन्धुपाल्चोक– एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्दै आएका २७ वर्षीय राजकुमार मुखियाको हत्या अभियोगमा वीरगञ्ज

कनौडियाले १२ करोड तिरे, ६ करोड बाँकी
काठमाडौँ । उखु किसानको १८ करोड रुपैयाँ तिर्न बाँकी राखेका काँग्रेस सांसद एवं उद्योगी वीरेन्द्र कनौडियाले १२ करोड रुपैयाँ उखु किसानहरुको खातामा जम्मा गरेका छन् । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘उखु किसानहरुको खातामा १२

नेपाली समाजमा आजदेखि श्रीस्वस्थानी व्रत शुरु
काठमाडौं, २५ पुस। नेपाली समाजमा आजदेखि घरघरमा परम्परागत श्रीस्वस्थानी व्रत शुरु भएको छ । निष्ठा र भक्तिपूर्वक श्री स्वस्थानीको व्रत गरेमा दुःखकष्ट नाश भई परिवारमा सुखसमृद्धि आरोग्य र सुसन्तान प्राप्त हुने विश्वास छ । हरेक वर्षको

