Author Archive

आजदेखि प्रदेश ५ मा हिउँदे अधिवेशन, चर्चा स्थायी राजधानी र नामको

बुटवल, चार महिनासयता स्थगित भएको प्रदेश ५ संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा नवनियुक्त प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेका छन्। अधिवेशन सुरु हुन लाग्दा स्थायी राजधानी

कर्णाली प्रदेश ‘सडक मानवमुक्त’ प्रदेश घोषणा

सुर्खेत, कर्णाली प्रदेश सयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भएको छ । खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धार गरेसँगै प्रदेश सरकारले

टहरा भत्काएपछि सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव

सिन्धुपाल्चोक,बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको

‘केन्द्रीय तहदेखि एकता आवश्यक’

दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीभित्र केन्द्रीय तहदेखि नै एकता आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाली काँग्रेस तनहुँको सुदृढीकरण अभियानअन्तर्गत व्यास नगरपालिका–४ मा आज आयोजित कार्यक्रममा उहाँले केन्द्रीय तहमा नै नेताहरु एक

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेट

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयकमाथिको संशोधन सहमतिका आधारमा ल्याउने समझदारी

राष्ट्रिय सहमतिका आधारमा एमसीसी सम्झौता भएको थियो : अध्यक्ष थापा

हेटौँडा,राप्रपाका अध्यक्ष कमल थापाले अमेरिकन सरकारसँग तत्कालीन नेपाल सरकारले राष्ट्रिय सहमतिका आधारमा एमसिसी सम्झौता गरिएको बताएका छन् । राप्रपा निकट ट्रेड युनियन महासङ्घ नेपालद्वारा आज हेटौँडामा आयोजित वाग्मती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले

कुहिरो र तुसारोका कारण रुसमा २५ वटा कार दुर्घटना

रुस,रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार

City Home is My Grave

I love the life of mine in the garden of wisdom. I don’t like home of the city. I like the life of eternal soul after death. City home is my grave. It makes me to

दुई आयोगको पदाधिकारीको नाम सिफारिस, अध्यक्षमा भट्ट र सुवेदी

काठमाडौं,सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गरिएको छ । सत्य निरुपण आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेकपाका तर्फबाट सदस्यहरुमा गोविन्द गौतम,

अन्नपूर्ण आधार शिविरबा घुम्न गएका ४ कोरियन र २ नेपाली शिविरबाट बेपत्ता

कास्की,अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित