Author Archive

कुकुरलाई पनि बन्ध्याकरण गराउदै
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
गर्भवती महिलालाई अमेरिका प्रवेश निषेध ; ट्रम्प
काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ। बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत

‘हिमालयन चितुवा’ अविरलले जापानमा उपाधि जिते
काठमाडौं, युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात

भुवनको नजर जसितातिर
काठमाडौं ,फिल्म ‘लिलिबिलि’ अभिनेत्री हुन् जसिता गुरुङ । अभिनेता प्रदीप खड्कासँगको जोडीको रुपमा अभिनय सुरुवात गरेकी उनले पहिलो फिल्मबाटै मनग्य चर्चा बटुल्न सफल भइन् । चर्चामात्र होइन, पहिलो फिल्मबाटै रातारात स्टार भएकी उनको डिमान्ड फिल्म क्षेत्रमा

प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा
काठमाडौं,प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् १९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको

‘कोरोना भाइरसको’ हल्लापछि नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ‘कोरोना भाइरस’ नदेखिएको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो ।छलफलपछि
चीनमा कोरोना भाइरसबाट ५ सय ७१ जना संक्रमित
चीन- चीनमा ५७१ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । चिनियाँ स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारी अनुसार कोरोना भाइरस संक्रमणको सबैभन्दा बढी चीनको हुबेईमा भएको छ । हुबेई प्रान्तको वुहान सहरमा यसको बढी प्रभाव देखिएको र

नवराज कलौनीको ‘डलर’ सार्वजनिक
काठमाडौं, गायक, संगीतकार तथा गीतकार नवराज कलौनीको नयाँ गीत डलर सार्वजनिक भएको छ। कलौनीको शब्दलाई आर्जन पाण्डे र विद्या तिवारीले आवाज दिएका छन्। मोहित मुनालको एरेन्ज रहेको गीतमा अहिलेका चर्तित ¥यापर मिस्टर आरजेले ¥याप भरेका छन्।

७० दिनमै सकियो ‘प्रेमगीत ३’को छायांकन
काठमाडौँ फिल्म ‘प्रेमगीत ३’को छायाङ्कन सकिएको छ । ७० दिनको नियमित छायाङ्कनपछि फिल्म मङ्गलबार सकिएको हो । एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा छायाङ्कनरत फिल्म युनिट बुधबार काठमाडौँ फर्किएछ । फिल्मको छायाङ्कन आफूले सोचेभन्दा पनि राम्रो
चीनको चोङसिङमा हिमालयको उडान शुरु
काठमाडौं, नेपालबाट अन्तरराष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको नेपालको निजी लगानीको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनको चोङकिङमा सिधा उडान शुरु गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा कम्पनीले आजैदेखि नियमित उडान शुरु गरेको आज यहाँ आयोजित

