Author Archive

बजेट नसच्याए गठबन्धन सरकार ढल्छ : माधव नेपाल
काठमाडौँ, सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् । आज (आइतबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन पाँच वर्ष नै चलाउनु पर्ने

गठबन्धनकै कारण कांग्रेस ठूलो पार्टी बन्यो एकताबद्ध बनौँ : देउवा
काठमाडौँ, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन्। शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्ने पर्यटकको चहलपहल बढ्यो
बर्दिया– गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए। राष्ट्रिय

अखिल क्रान्तिकारी काठमाडौं जिल्ला अध्यक्षमा हस्त विक
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) काठमाडौं (के-१) जिल्ला अध्यक्षमा हस्त विक चयन भएका छन् । शुक्रवार काठमाडौंमा सम्पन्न जिल्लाको प्रथम सम्मेलनले अध्यक्षमा हस्त विकको नेतृत्वमा २५ सदस्य जिल्ला समिती चयन गरिएको हो । सङ्गठनका

‘विप्लवले प्रतिक्रान्तिको नेपाली लहरमा आफूलाई बगाए’
काठमाडौं, आहुती वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफूलाई प्रतिक्रान्तिको नेपाली लहरमा बगाएको बताएको छ । आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट प्रवक्ता जागृत रायमाझीद्धारा हस्ताक्षरित बिहीबार एक

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन्। आफ्नो पहिलो भारत भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका हुन्। सरकारलाई समर्थन गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर

उडिरहेको जहाजमा चुरोट सेवन गरेपछि…
काठमाडौं, उडिरहेको जहाजभित्र चुरोट सेवन गरेपछि एक ब्यक्ति पक्राउ परेका छन्। दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेवित्तिकै पुरीलाई विमानस्थल प्रहरीले

सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग
काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सहिद दशरथचन्द मेडिकल विश्वविद्यालय संचालन गर्न माग गरेको छ । बुधवार संगठनका केन्द्रीय अध्यक्ष मिलन राईले एक प्रेस विज्ञप्ति जारी गर्दैं सरकारद्धारा प्रस्तावित सहिद दशरथचन्द मेडिकल

मैले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको मनमा चिसो पस्थ्यो : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतको मध्यप्रदेशस्थित महाँकालेश्वर मन्दिरमा गेरुबस्त्र लगाएर पूजा गरेको घटनाको बचाउ गरेका छन् । शनिबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले त्यहाँ आफूले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको

अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष मिलन राई सहित १६ जना काठमाडौंबाट गिरफ्तार
काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राईलाई प्रहरीले प्रकाउ गरेको छ । अध्यक्ष राई सहित १६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडिबाट आज प्रहरीले नियन्त्रणमा लिएको हो । गिरफ्तार पर्नेमा

