पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
प्रकासित मिति : २०८२ चैत्र १५, आईतवार ११:३२
प्रकासित समय : ११:३२
काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेको बताइएको छ । उनलाई सिआईबी को टोलीले पक्राउ गरेको बताइएको छ ।

सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

