गोरेटो बाटो कुर्दै बौराह क्षेत्र अर्थात दुमै गाउँ

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्रका कथा बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

दाङको गढवा गाउँपालिका वडा नं १ मा रहेको बौराह क्षेत्र अझैपनि गोरेटो बाटो बिहिन छ । गोरेटो बाटो नहुदा स्थानीयको जनजिवन निक्कै कठिन बनेको छ । खाद्यन्नदेखि शिक्षा, स्वास्थ्यको आधारभुत कुराबाट निक्कै टाढा रहेको यो गाउँ महेन्द्र रामार्गबाट केहि कोष छाढा रहेको छ । सुबिधा सम्पन्न जिल्लामा रहेर बति मुनिको अँध्यारो जस्तै यो गाउँ पुगेर हामीले भिडियो सामाग्री तयार गरेका छौँ ।

बिकासले दुनियाँ अर्को गह्रमा पुगिसक्दा बौराह अर्थात दुमै गाउँ अझैसम्मा घोरेटो बाटोको पर्खाइमा छ । हालसम्मा महेन्द्र राजमार्गबाट यो गाउँ पुग्ने बाटो समेत छैन ।

हेर्नुहोस बौराह अर्थात दुमै गाउँका कथा