नेपालगन्ज विमानस्थलमा दुर्घटनाग्रस्त विमानको उद्दार अभ्यास (तस्बिर सहित)
प्रकासित मिति : २०८१ फाल्गुन ९, शुक्रबार १५:०५
प्रकासित समय : १५:०५
नेपालगन्ज । नेपालगन्ज विमानस्थलमा काल्पनिक बिमान दुर्घटना र उद्दार सम्पन्न भएको छ ।
बाँकेको नेपालगंज – २२ राँझास्थित रहेको नेपालगंज बिमानस्थलमा काल्पनिक बिमान दुर्घटना तथा उद्दार प्रतिकार्य सम्बन्धि संयुक्त रुपमा अभ्यास सम्पन्न भएको हो ।
उक्त अभ्यास नेपाली सेना, नेपाल प्रहरी, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरीक उड्डयनका पदाधिकारी, नेपाल रेडक्रस सोसाईटी बाँकेका पदाधिकारी, सन्चारकर्मी लगायतको उपस्थित र सहकार्यमा सम्पन्न भएको थियो ।
तस्बिर :