सुप्पाआकारको एक अलौकिक गुफाको कथा
प्रकासित मिति : २०८१ मंसिर २२, शनिबार २१:०४
प्रकासित समय : २१:०४
डोल्पाको मुड्केचुला गाउँपालिका ८ ओक्टमा रहेको सुप्पाकुना गुफा प्रचुर पर्यटकीय सम्भावना बोकेको गुफा हो करिब २४१ मिटर लामो दुरीमा रहेको गुफा सहासीक पर्यटनका लागि उपयुक्त छ ।
डोल्पाको मुड्केचुला गाउँपालिका वडा नं ८ ओक्टमा अनौठो गुफा फेला परेको छ । करिब २४१ मिटर लामो गुफा सुप्पाको आकारमा पहाडै प्याल परे जस्तै देखिन्छ । गुफा सहासीक पर्यटनका लागि निक्कै उपयुक्त रहेको छ । हामीले सोही गुफामा बारेमा कथा तयार पारेका छौँ ।
भिडियो कथा