त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
  प्रकासित मिति : २०८१ श्रावण ९, बुधबार १२:०० 
प्रकासित समय : १२:००
                                    
															काठमाडौं,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। बुधबार काठमाडौंबाट पोखरा उडान गर्ने क्रममा जहाज दुर्घटनामा परेको विमानस्थल स्रोतले जनाएको छ।

दुर्घटनाका कारण विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
घटनाको थप विवरण आउन बाँकी छ।


 
																					