कैलाली मतगणना गरिँदै
प्रकासित मिति : २०७९ मंसिर ५, सोमबार १०:३०
प्रकासित समय : १०:३०
कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ ।

file photo
सर्वदलीय-सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पुर्याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो ।
झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।