अर्थमन्त्री शर्माले गरे रुकुम पश्चिमबाट मतदान
  प्रकासित मिति : २०७९ मंसिर ४, आईतवार ११:०९ 
प्रकासित समय : ११:०९
                                    
															रुकुम पश्चिम । अर्थमन्त्री समेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट मतदान गरेका छन् ।

उनले मुसिकोट नगरपालिका–५ सेरीगाउँको यमुना नन्द नमुना माविको मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनी आफै प्रतिनिधिसभा सदस्य उमेदवार हुन् ।

