नबिल बैंकको कोहलपुर शाखामा एकाक्सी आगलागी, कारण के हो ?
प्रकासित मिति : २०७९ कार्तिक ३०, बुधबार १२:२६
प्रकासित समय : १२:२६
कोहलपुर, बाँके कोहलपुरको नबिल बैंकको शाखामा आगलागी भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ साझा चोक नजिक रहेको उक्त नबिल बैंकको शाखामा बिहान करिब ५ : १५ मिनेटकाे समयमा आगलागी भएको प्रहरीले जनाएकाे छ ।विद्युत सर्ट भएर आगलागी लागेकाे हुनसक्ने प्रहरीकाे प्राारम्भिक अनुमान गरेकाे छ । आगलागीबाट बैंकका महत्त्वपूर्ण कागजपत्रहरू जलेको बुझिएको छ । घटनाबाट भएको क्षेतिको पूर्ण विवरण भने आउन बाँकी छ ।
काेहलपुर नगरपालिकाकाे दमकलले आगाे नियन्त्रणमा लिइसकेकाे छ । ।