म्यान भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स नेपालमा
प्रकासित मिति : २०७९ कार्तिक १, मंगलवार १४:३७
प्रकासित समय : १४:३७
काठमाडौं, चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का प्रस्तोता बियर ग्रिल्स नेपाल आइपुगेका छन् । उनी सपरिवार नेपाल आएका हुन् ।नेपाल आएका ग्रिल्सले लुक्लामा पुगेर स्काई डाइभिङ गर्नेछन् ।
उनी एक सातासम्म नेपालमा रहने बताइएको छ । उनी यसअघि पनि नेपाल आएका थिए ।