नेकपा बहमत सहितका ४ पार्टीले सार्वजनिक गरे संघर्षका कार्यक्रम
प्रकासित मिति : २०७९ आश्विन १०, सोमबार २२:११
प्रकासित समय : २२:११
काठमाडौं, आसन्न निर्वाचन बहिष्कार घोषणा गरेका ४ वटा राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
निर्वाचन बहिष्कार घोषणा गरेको धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत), मोहन बैध्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंंगुलगायतका रोगब्याधी झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरुले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
यस्ता छन् संघर्षका कार्यक्रमहरु :