संसदिय चुनाव राष्ट्रघात गर्ने माध्यम भएकाले यसको अवज्ञागर्छौं : बास्तोला
काठमाडौं, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)ले आगामी मंसिरमा हुने चुनावलाई अवज्ञागर्ने घोषणा गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी संयोजक बास्तोलाले नेता–कार्यकर्ता माथिका झुटामुद्दाहरु खारेज गर्ने देउबा सरकारलाई धन्यबाद दिँदै त्यसलाई तत्काल कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।
तेस्रो केन्द्रीय समिति बैठककानिर्णयहरु सार्वजनिककार्यक्रममाबोल्दै संयोजकबास्तोलाले संसदीयचुनावविगतदेखि वर्तमानसम्मजनताको नीम्तिभन्दानिजी स्वार्थका नीम्ति राष्ट्रघातगर्ने माध्यमभएकाले त्यसलाई अवज्ञागर्नुको विकल्प नरहेको बताए । आफूहरुले निरपेक्षितरुपमाचुनावअवज्ञावावहिस्कार र संघर्ष मात्रै नरोजेर त्यसको निकासकालागितत्कालस्वाधीन संयुक्त सरकारकोविकल्पसहितअगाडीबढेको जिकिर गरेका छन् ।
वहिस्कार नभनेर ‘अवज्ञा’शब्दको प्रयोग गर्नुभयोे, सशक्त,सशस्त्र वा शान्तिपूर्ण कस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफदिदै बास्तोलाले विगतको जस्तो हिंसात्माक नहुने बताउँदै भने,“वहिसकार भन्ने वित्तिकै बम विष्फोट, हातहतियारको प्रयोग, कुनै पनि किसिमको हिंसात्मकनभई शान्तिपूर्ण जनचेतनामुलक कार्यक्रम सहित अवज्ञाका लागि जनतामाझ जानेछौं ।
विगतमा जस्तै, देउबा सरकारले नागरिकता विधेयक भारतियहरुको योजनामा विवाहको भोलिपल्टै विदेशीलाई नागरिकता दिने राष्ट्रघाति कदमभएको बताउँदै भने,“राष्ट्रमाथिदीर्घकालिन असर र बहुसंख्यकजनताको आवाजलाई लत्याउँदै जनविरोधी सत्ताको निरन्तरताको लागिचुनावको पूर्वसन्ध्यामायो घातक विधेयक ल्याइएको छ जुनहामीलाई मान्य छैन ।”
आगामी ५ वर्षमा उही भ्रष्टाचार, महँगी, राज्यआतङ्क, राजनीतिकअस्थिरता, राष्ट्रघात, जनविरोधीकामहरू जनतामाथि थोपरिनेछन् र अबको चुनावमार्फत पनि त्यहीगर्ने हुन्, त्यसैले सचेत नागरिकले यो चुनावको अवज्ञा र नयाँविकल्पको लागितयार बन्नुपर्छ, बास्तोलाले अगाडीथपे ।
त्यसैगरी पार्टी प्रवक्ता हेमन्तप्रकाश ओलीले संसदीय व्यवस्थाको आडमा मुठीभर दलालपुँजीपतिहरू, विदेशीएकाधिकार पुँजीपतिहरू बाहेक नेपाली जनताका पक्षमा कुनै कामगर्न नसकेको आरोप लगाए ।
प्रवक्ता ओलीले वाइड–बडीजहाजमा भएको भ्रष्टाचार, सेक्युरिटी प्रेस खरिदमा भएको कमिसनखोरी, सुनकाण्ड, ओम्नीकाण्ड, बतास काण्ड, एनसेलका लागि ट्याक्स मिनाहा, निर्मला पन्तको हत्या प्रकरणमा राज्यको मौनता, निरन्तरको सरकार बदली, आलोपालो भ्रष्टाचार र कमिसनखोरी गर्नु संसदीय व्यवस्थाका चारित्रिक विशेषताहरू भएकाले पनि अब नेपाली समाजले त्यसको विकल्पका लागि नयाँव्यवस्था रोज्नैपर्ने धारणा राखे ।
अहिले नेपालमा जतिसुकै फरक पार्टी भनिएपनि केही भिन्नता नभएको बताउँदै ओलीले भने,“समाजवादी कम्युनिस्ट नामधारी पुँजीवादका चाटुकार संसद्वादीहरू, पुँजीवादी काङ्ग्रेस, सामन्तवादी राप्रपाका बीच जनताको आँखामाकुनै भित्रताछैन ।”
बैंकिङ क्षेत्रमा पनि माफियातन्त्र हावि भएकोले मिटरब्याज, सहकारी र वित्तीय संस्थामार्फत जनताको जमिन दलाल पुँजीपतिहरूको हातमा केन्द्रितहुँदै गएको, जलमाफियाहरुले झोलामाखोला राखेको, उद्योगहरूमा दलालपुँजीपतिवर्गको एकाधिकार हुनुको कारण रोजगारी सिर्जना गर्ने ठूलाउद्योगहरू शून्यभएको पनि नेता ओलीले बताए ।
चीन, भारत जस्ता छिमेकी देशहरूका बीचमा रहेको नेपालले अमेरिकाजस्तो देशलाई सैन्य अखडा निर्माण गर्ने अवसर दिनुअत्यन्तै दुःखद विषय भएको बताउँदै, नेता ओलीले भने,“नेपाली जनताको व्यापक विरोधका बावजुत पनि एमसीसी पारित गरियो, आईपीएस सँगको आबद्धता सुनिश्चित रिएको छ, एसपीपीसँगको सहकार्य मार्फत राष्ट्रघाती कामहरू भएकाछन्अबपनिदलाल संसदिय व्यवस्थाको संरक्षण गर्न चुनावमा जानु मुर्खताहुन्छ ।”